उदयपुरमा साझा सहकारी सस्था लिमिटेडको १७ बार्षिक साधारण सभा सम्पन्न !

उदयपुर गाईघाट/ पौष २८, श्री साझा सहकारी सस्था लिमिटेडको १७ बार्षिक साधारण सभा सम्पन्न भएको छ ! उदयपुरको त्रियुगा नगरपालिका वार्ड नम्बर १० साझा सहकारीको आफ्नै भवनमा सम्पन्न भएको हो ! आज पौष २८ गते करिब २५० शेयर सदस्यको उपस्थितिमा चक्रमणि पोखरेलको प्रमुख अतिथिमा साधारण सभा सम्पन्न भएको हो ! साझा सहकारीको बार्षिक पेस गर्नु
Complete Reading

संसद विघटनको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा मंगलबार युवाहरुले संविधानको धारा पढेर विरोध प्रदर्शन गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कुन धारा प्रयोग गरेर संसद विघटन गरेको रहेछ भनेर ‘म्याग्निफाइङ ग्लास’को सहायताले खोज्दा समेत नभेटिएको भन्दै व्यंग्यात्मक शैलीमा आफूहरुले विरोध प्रदर्शन गरेको कार्यक्रममा सहभागी गाविन्द कोइरालाले अनलाइनखबरलाई जानकारी दि

देशका नागरिक र पार्टीका नेता, कार्यकर्ताले अनुनय बिनय गर्दा पनि भेट्न नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय विवादित टेलिभिजन जी न्युजका विवादित पत्रकार सुधीर चौधरीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेरै अन्तर्वार्ता लिएका छन् रोचक त के छ भने सार्वजनिक भएको फोटोमा प्रधानमन्त्री ओलीसंग सुधीरले चौधरीले ‘उपरखुट्टी’ लगाएका छन् । मर्यादा र साधारण अर्थले पनि प्रधानमन्त्रीको
Complete Reading

मन्दिर को ढोका निर अनि अन्य बिशेष स्थान मा घन्टी या ठुला ठुला घण्टा हरु लगाइने प्रचलन प्राचिन काल देखि नै रही आएको छ | तर यी घन्टी हरु लगाइने धार्मिक कारण मात्रै नभएर बैज्ञानिक महत्व पनि छ , के तपाई हरु लाइ थाहा छ कुन कारण ले मन्दिर मा घन्टी लगाइने गरिन्छ ? घन्टी
Complete Reading

अमेरिकाको क्यालिफोर्नियामा कोभिड १९ को असर दिनहुँ बढ्दैछ । यहीबीच सान डिएगो चिडियाखानामा दुईवटा गोरिल्लालाई समेत कोरोनाभाइरसको संक्रमण देखिएको छ । चिडियाखानाका गर्भनर गामिन न्युसमले सोमबार यसको जानकारी िदएका छन् । यी जनावरहरुमा अहिले कोरोनाको संक्रमण देखिएको र लक्षण नदेखिएका कर्मचारीमार्फत् उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने न्युसमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ चिढियाखानाका अनुसार गोरिल्लामा कोरोना भाइरस
Complete Reading

प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा प्रहरीले विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लेना शर्मा रेग्मीलाई प्रक्राउ गरेको छ । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिकले आफ्नो प्रतिलिपि अधिकार हनन् गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका थिए । प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा हामीले रेग्मीलाई पक्राउ गरेका हौं महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्ट भने अनुसन्धान सुरु
Complete Reading

स्कुल जहाँ हलो जोत्न जाँतो पिस्न मोहो पार्न गुन्द्री बुन्न मात्रै होइन मकै भुट्न दुनाटपरी गाँस्न पनि सिकाइन्छ। यस्तो कहाँ होला?तनहुँको एक सामुदायिक स्कुलले गतवर्षदेखि नै आफ्ना विद्यार्थीलाई परम्परागत प्रविधिबारे जानकारी दिँदै जीवन उपयोगी सीप सिकाइरहेको छ।व्यास नगरपालिका दमौलीस्थित निर्मल उच्च माध्यमिक विद्यालयले सामाजिक नैतिक र विज्ञान विषयमा आधारित रहेर विद्यार्थीलाई यस्तो सीप सिकाएको हो।
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतको सानो भाइए नभएको बताएका छन्। उनले सानो र ठूलोको सोँचले नै समस्या निम्त्याउने बताए। भारतीय न्यूज च्यानल जी न्यूजका दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्उनले भने यो पुरानो समय होइन। आकारमा सानो होला तर नेपाल भारतको सानो भाई होइन। बसह भएको छ। बहसले सत्य खोज्न सहयोग गर्छ। यो सानो
Complete Reading

मेष चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा भने हुनेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। वृष आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा धेरै
Complete Reading

Create Account



Log In Your Account