टोपबहादुर रायमाझी म भन्दा सफल नेता नेपालमा छैन, एमसीसी पास जसरि पनि गराउँछु !

उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा बोल्दै एमसीसीमा अलमल हुँदा दैनिक अरबौं रुपैयाँ बराबरको विद्युत खेर जाने अवस्था आएको भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताएका हुन्।एमसीसीलाई वारपारमा लैजाऔं मन्त्री रायमाझीले भने हामी एकदिन त के एकछिन पनि पर्खेर बस्ने अवस्थामा
Complete Reading

काठमाडौँ– बिहीबार साँझ दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको जुगु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । सो भूकम्प ०७२ साल वैशाख १२ गते गएको भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ ।

केपी शर्मा ओलीले भारतीय च्यानलजी न्यूजलाइ पैसा दिएर अन्तरबार्ता लिन लगाइएको खुलेको छ,डा सुरेन्द्र केसीले उक्त बिषयको खुलासा गएका हुन्।केहि दिन अगाडी उक्त च्यानलका प्रधानसम्पादक सुधीर चौधरी नेतृत्वको टोलीले अबैध रूपमा सगरमाथा राष्टि्रय निकुञ्ज क्षेत्रमा प्रवेश गरेको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वीकृति नै नलिई जी न्यूजको प्रतिनिधिमण्डल निकुञ्ज क्षेत्रभित्र प्रवेश
Complete Reading

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हाईलाई यहाँको उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । साथै १८ बिलियन जरिवाना तोकिएको छ ।घुस तथा भ्रष्टाचार काण्डमा यही बिहीबार पार्कलाई अदालतले जेल सजाय तोकेको हो । कोरियाली स्वतन्त्रताका सैन्य कमान्डर समेत रहेका चुङ हीकी छोरी ग्यु’नले विभिन्न विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि
Complete Reading

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा केही घाइते भएका भएको छ। गुल्मीकाे कालीगण्डकी गाउँपालिका२ अर्बेनी कोटबाट जन्ती बाेकेर स्याङ्जातर्फ जान लागेकाे जिप दुर्घटनामा परेकाे हाे ।ग१ज ५०८६नम्बरको उक्त जिपमा करिब १५जना यात्रु सवार रहेको बताइएकाे घाइते हुनेमा दुलहाका बुवा प्रकाश पान्डेसहित केही जन्ती सहचालक रहेका छन् । उनीहरूकाे शरीररका विभिन्न भागहरुमा चोटपटक लागेको र स्थानीय
Complete Reading

आजदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । कोभिड १९को रोकथामको लागि गरिएको लकडाउनको अवधिमा जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने निर्णय बैंकहरुले गरेका थिए ।तर अहिले लकडाउन खुकुलो भएसँगै सीमित बैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाएर रकम झिक्दा वा
Complete Reading

कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। बिहीवार बिहानै धनगढीको मनहेरामा खाल्डोमा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छधनगढी उपमहानगरको मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कलभर्टमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीवार बिहान कलभर्टको खाल्डोमा मोटरसाइकलसहित टाउकोमा हेलमेट
Complete Reading

नगर प्रहरीहरु ठेलागाडा उठाएर गाडीमा हाल्दैछन्। एक वृद्धा छोडदिनु न छोडदिनु एकचोटीलाई’ भन्दै गहभरि आँशु बगाएर बिन्ती गर्दैछिन्।नगर प्रहरीको बलमिँच्याई देखिरहेकाहरु गरिबलाई चाँही गरिखान पनि नदिने भए होइन? भनि प्रश्न गर्दैछन्।यतिकैमा उनको ठेलालाई गाडीमा चढाएर नगरप्रहरीहरु हुँईकिए। उनीहरुको मन पग्लिन्छ कि भन्ने आशाले बलिन्द्र आँशुसहित ती बृद्धा गाडीकै पछिपछि दौडिन्छिन्। तर गाडी रोकिएन। उनी निन्हाउरो
Complete Reading

आज माघ महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले कमी आएपछि प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ अघिल्लो दिन (बुधवार) यस्तो सुनको मूल्य प्रति तोला ९२हजार ९सय रुपैयाँ कायम भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन
Complete Reading

भारतमा टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर देखिन थालेको छ ।सामाजिक संजालमार्फत व्यवसाय गरिरहेका र लोकप्रियता हासिल गरेका प्रयोगकर्ताहरुलाई तनाव भएको छ यसै सिलसिलमा भारतमा टिकटक मार्फत चर्चा कमाएकी नेपाली मूलकी युवती निशा गुरागाँइलाई टिकटक प्रतिबन्धले ठूलो घाटा पुर्‍याएको छ बलिउड स्टारकै तुलनामा आफ्नो छबी बनाउँदै गएकी निशाका २ करोड ७९
Complete Reading

Create Account



Log In Your Account