शक्तिशाली भूकम्पमा ७ जनाको मृत्यु !

६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा ७ जनाको मृत्युइन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो भूकम्पपछि विज्ञले शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । भूकम्पका कारण घर तथा अस्पताल भत्किँदा कयौं नागरिक फसेका छन् ।
Complete Reading

लक्डाउनले बन्द रहेको स्टेज प्रोग्राम हरु फेरी सुनु हुन् थालेको छ तेसैमा टिका सानु लेख्नु हुन्छ ९/१० महिना पछिको मेरो पहिलो स्टेज तादी गाउपालिका सातबिसे मा कम्ता रमाइलो भयन बाबै नि !फेरि आज हरायको केही अमुल्य बस्तु भेटेजस्तो खुसी लागेको छ । धन्यवाद आयोजक समूह र उपस्थित दर्सक भगवानहरु लाई ।

कोभिड–१९का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८जेठ मसान्तसम्म बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो बोर्डका अध्यक्ष प्राडा.चन्द्रमणि पौडेलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जानकारी प्राप्त भएको
Complete Reading

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको साथ छाडेर बरालिएकी सपनाले थुप्रै रात भोक भोकै
Complete Reading

बाँकेको नेपालगंज उपमहानगरपालिका कारकादो मेरी गोल्ड स्कुल पछाडिको खेतमा एक युवक हत्या गरिएको अवस्थामा फेला परेका छ्न नीज मृतकलाई हतिया रले टाउकोमा हा नेर ज्यान लिएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । बाँके प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिएका छन् उनलाई
Complete Reading

आफ्नी बुहारीलाई लगातार ४बर्षसम्म बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बुहारी करणी गरेको आरोपमा स्याङ्जाको आँधीखोलाबाट प्रहरीले एक वृद्धलाई पक्राउ गरेको हो । २१वर्षीय महिलाले बिहीबार दिएको जाहेरीको आधारमा ससुरा नाता पर्ने ६० वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको हो उनका अनुसार ससुराले मापसे गरी सुतेको अवस्थामा पटक–पटक करणी गरेको महिलाले बिहीबार दर्ता
Complete Reading

Create Account



Log In Your Account