यीनै हुन आज डोटीमा एउटा सानो गल्तीले दुर्घटनामा परि ज्यान गुमाउने प्रदिप घिमिरे !

भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–२गरुडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।डडेल्धुराबाट धनगढीतर्फ आइरहेको सुपप्र ००२००३प ४९०२ नम्बरको मोटरसाइकलमा सवार डडेल्धुराको अमरगढी नगरपालिका–४का अन्दाजी ३० वर्षीय प्रदिप घिमिरेको मृत्यु भएको हो।सोही मोटरसाइकलका चालक अमरगढी४ कै अन्दाजी ३० वर्षीय नरेन्द्र घिमिरे भने घाइते भएको ट्राफिक पोष्ट बुडरका प्रहरी सहायक निरीक्षक राजेन्द्र विष्टले बताए। घाइते
Complete Reading

उदयपुरको चौदण्डिगढी नगरपालिका बेल्टारमा बिहिबार अटो सुमो एक आपसमा ठोक्कीदा अटो चालकको मृत्यु भएको छ बेल्टार स्थित मदन भन्डारी लोकमार्गमा पर्ने द्वारखोला पुल क दुर्घटना हुंदा थप चार जना घाइते भएका छन । स१च १४४६नम्बरको टाटासुमो ०७७४ नम्बरको अटो एक आपसमा ठोक्कीदा अटो चालक चौदण्डिगढी नगरपालिका वडा नं६सिर्वानी बस्ने २६बर्षका हेमराज राइको मृत्यु भएको प्रहरीले
Complete Reading

अछाम जिल्ला ढकारी गाउँपालिका ६ वस्ने निकै गरिब परिवारकी १७ वर्षीया मन्सरी बुढा स्व टेकबहादुर बुढाकी छोरी बायाँ खुट्टामा क्यान्सर भएर विगत लामो समय देखि बि .पि कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार पछि हाल क्यान्सर निको भइसकेको छ। उनको हिपको हड्डी फेरेर कृत्रिक हड्डी राख्नुपर्ने छ। त्यसका लागि उनलाई रू ७ लाखको थप
Complete Reading

यतिखेर यी भाईरल आमामछोरीको सामाजिक सञ्जालमा निकै नै चर्चा भईरहेको छ । छोरीलाई साथ दिनकोलागी आमाले पनि तय गरिन् पोखरादेखि काठमाण्डौसम्मको यात्रा गरिन।छोरीको खुशीकोलागी पोखरा छाडेका यी आमाछोरी साँच्चैअरु छोरीकालागी अहिले उदाहरणको पात्र नै बनेका छन्गीत गाउने कला भएका यी आमाछोरीले काठमाण्डौ आएर आफुहरुलाई सबैले सम्मान गरेका बताउँछन् । उनीहरु काठमाण्डौ आएरपनि कृष्ण कंडेलको कार्यक्रम
Complete Reading

दाङमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५अजम्मरी सामुदायिक वन भित्र नुवाकोट निवासी अन्दाजी २९वर्षिय रमेश लामा तामाङ झुन्डि एको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Complete Reading

नेपाल र इजरायलबीच गत असोजमा भएको इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल हस्ताक्षर भएको छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर प्रोटोकलमा हस्ताक्षर गरे
Complete Reading

ईलाम नगरपालिका ११ सोयाक सोयाक ७स्थाइ घर भई रोजगारी को सिलसिलामा भारत को बेङ्लोर पुगेकी २३बर्सिय खड्क कुमारी मगर कल्पना मगर को दुबै किड्नी फेल भई हाल झापा को बिर्ता सिटी हस्पिटलमा डाइलोसिस भई रहेको छ। निजको किड्नी प्रत्यारोपण को लागि ठुलो आर्थिक खर्च लाग्ने भएको र घरपरिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएको हुँदा देश
Complete Reading

अहिले संसार नै कोरोना भाइरसले त्रसित बनेको छ।संसारमा नै यो महामारीको रुपमा फैलिएको छ।तर कोरोन मात्र यस्तो महामारी होइन जसले नेपाल लगायत संसारलाई त्रसित बनायो। कोरोना भाइरस महामारी बेला हामी तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौंमा उपत्यकामा फैलिएको यस्तो महामारी कथा सुनाउँदैछौ जसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका आदिबाशी नेवारहरूले।मध्यकालीन काठमाडौंमाबिफर निको पार्ने देवीका रूपमा पुजिने
Complete Reading

सेनामा जंगल वारफेयर तालिम पुरा गर्ने पहिलो महिला सैनिक बनिन् राधिकानेपाली सेनामा पहिलो पटक महिलाले जंगल वारफेयर तालिम सफलतापूर्वक सम्पन्न गरेकी छन्अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सम्पन्न गरेकी हुन।उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक मुख्यालयले जनाएको छ।विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्रतिआतंकवाद क्षमता अभिवृद्धि
Complete Reading

नजिकबाट चिन्नेले घृणा गर्थे सपनालाई । उनीहरुले भन्थे छ्या यस्तो काम पनि गर्ने हो सिमित व्यक्तिले सपनालाई साहसी युवती भन्दै तारिफ गर्थे । तर सपनालाई तारिफको जरुरत थियो कसैको घृणाबाट विलचित नै थिइन् विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबिच पशुपति आर्यघाटमा वेवारिसे शव जलाइरहेकी हुन्थिन् । जलिरहेका शवको धुवाँसँगै उनी कर्ममा हराउँथिन् अन्तर्राष्ट्रिय समाचार संस्था
Complete Reading

Create Account



Log In Your Account