हलेसी महादेव को दर्सन गरि फाल्गुन २० गतेको पढ्नुहोस राशिफल !

मेष राशिनयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । बृष राशिप्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य
Complete Reading

एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो सुख सुबिधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्राय उदास रहिरहन्थ्यो दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थियन। घर
Complete Reading

२१ वर्षका युवक र १९ वर्षकी युवतीको एक जोडीले १८२ मिलियन पाउण्ड (झण्डै ३० अर्ब नेपाली रुपैयाँ) बराबरको ज्याकपट लट्री जितेका थिए तर एउटा सानो गल्तीका कारण उनीहरुले एक रुपैयाँ पनि पाएनन् । खासमा उनीहरुको लट्रीको ७ हप्ताका नम्बरहरु सबै मिलेका थिए तर उनीहरुले लट्री टिकट किन्नको लागि समयमै पैसा तिरेका थिएनन् । पैसा नतिरेका
Complete Reading

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहले संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासहित सात नेतालाई पार्टीबाट नि’लम्बन गरेको छ।समूहको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई ६ महिनका लागि निलम्बन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए। नि’लम्बन भएका अन्य केन्द्रीय सदस्यमा सहरी विकासमन्त्री प्रभु साह प्रमुख सेचतक विशाल भट्टराई सचेतक शान्ता चौधरी
Complete Reading

मिसिलमा मृतकको गलत फोटो समावेश गरेपछि अनसुन्धानका लागि तानिए भनेर प्रचार गरिए पनि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्र’हरी नि’रीक्षक उद्धव पोखरेल उ’र्लाबारीमै कार्यरत छन्।उर्लाबारीका प्रवीण बास्तोला मृत्यु प्रकरणमा कर्तव्य ज्यानको मुद्दालाई प्राकृतिक मृत्युु ठहर गर्न अपराधमा संलग्न भएकाहरूसँग मिलेको आरोप लागेका पोखरेल अझै उर्लाबारीमा रहनुलाई पीडित परिवारले गम्भीरता पुर्वक लिएका छन्।अपराधको घटनालाई गम्भीर नठानी भवितव्य
Complete Reading

महानायक राजेश हमाल एउटा सफल अभिनेताका रुपमा मात्र नभई सरल बौद्धिक र आध्यात्मिक व्यक्तित्वका रुपमा समेत परिचित छन्। उनी जहाँ जान्छन् त्यस्तै बनिदिन्छन्। त्यसैले त वयस्कदेखि तन्नेरीहरूको बीचमा लोकप्रिय छन् । मानिसहरूले उनको यही सरल स्वभाव मन पराउँछन्। महानायक हमाल शनिबार पत्नी मधु भट्टराईसँगै बुढानीलकण्ठ पुगे। शिवपुरीको फेदमा रहेको अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ मन्दिरमा भगवान
Complete Reading

डोटीडोटीमा भिर माथिबाट खसेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मङ्गलबार साँझ टाउकामा ढुङ्गा लाग्दा मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि अहिले
Complete Reading

लोक तथा दोहोरी गायक रत्न बानियाँको नि/धन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि ओम हस्पिटलमा उपचारार्थ थिए । उनको आज विहान ३ बजे नि/धन भएको पारिवारिक स्रोतले जनाएको छ गायक बानियाँको ‘लडाईँ​को लाहुरे पानमा सुपारी बिन्ती छ निष्टुरी यति राम्रो झिल्के स्याङ्जा दहथुम कहाँबाट आयो पापी काल लगायतका दर्जनौं गीत अझैपनि
Complete Reading

मोटोपन भएर धेरै मानिसले हैरानि खेप्नु परेको छ । मोटोपना घटाउनका लागि धेरै मानिसहरुले डाइटिगं गरेका हुन्छन । मोटोपना भइसकपछि धेरै मानिसहरु चिन्तामा हुन्छन् तर भारतमा भने एक महिलाले ३००किलो तौल घटाएर ८६किलोमा झारेकी छिन। भारतकी ४२ बर्षीया अमिता राजानी नाम गरेकी एक महिलाले ४बर्षमा ठुलो मेहनत गरेर एकैपटक ३०० किलो तौल घटाएर ८६किलोमा झार्न
Complete Reading

काठमाडौं-ललितपुरको नख्खुमा जीपले ठक्कर दिँदा क्याम्पस जाँदै गरेकी एक जना छात्राको मृत्यु भएको छ। बुधबार बिहान पौने ६बजे स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिँदा १९ वर्षीया छात्रा अञ्जु दाहालको मृत्यु भएको हो ।प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोलमा डेरामा बस्दै आएकी १९ वर्षीया अञ्जु दाहाल कोटेश्वरको मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन्। जिपको ठक्करबाट
Complete Reading

Create Account



Log In Your Account