कुर्दाकुर्दै अस्ताइन ६८ वर्षीया चेतकुमारी बुढाथोकी,आमाको आत्माले शान्ति पाउन !

साउने झरीको एक साँझ। बृद्धाश्रमको परिसर। अपराहन्न करिब पाँच बजे उनले जीवनको अन्तिम सास फेरिन्। र सधैका लागि अस्ताइन्।बुढेसकालमा जीवनको ओत खोज्दै तेरौंटेस्थित बृद्धाश्रममा आइपुगेकी ६९ वर्षीया चेतकुमारी बुढाथोकी असार १२ गते बृद्धाश्रममै बितिन्। उनी नौ महिनाअघि वृद्धाश्रममा पुगेकी थिइन्। आफ्ना चार सन्तान आफन्त र माइतीले साथ छाडेपछि उनी एक्लो बनेकी थिइन्। र जीवनको अन्तिम
Complete Reading

हुम्लामा एक युवती ट्याक्टरको डालीबाट खसेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम सिमकोटबाट चामल बोकेर बुराउसे गाउ जादै गरेको ट्याक्टरबाट खसेर ती युवतीको मृत्यु भएको हो ।खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले बितरण गरेको वडा भाग चामल लिएर सिमकोट बजारबाट बुराउँसे गाउँतर्फ जाँदै गरेको लुअअभ १०१४ नम्बरको ट्याकटरबाट उनी खसेकी
Complete Reading

हिमाञ्चल (परिवर्तित नाम)ले गाउँमा भएका आफ्ना दाइ भाइ दिदीबहिनी र साथीभाइको समेत नागरिकताका फोटोकपी ल्याए। उनीहरूका नामबाट डिम्याट खाता र ब्रोकर खाता खोले। नागरिकताका फोटोकपी पुरुषका भएमा स्वयम् आफू नै भएको आश्वासन दिए। महिला भएको खण्डमा श्रीमतीलाई लगेर स्वयम् व्यक्ति भनी आश्वासन दिएयसरी डिम्याट खाता खोल्नुको उद्देश्य थियो- सबैका नाममा आइपिओ भर्ने र दोस्रो बजारमा
Complete Reading

एक जना युवतीले दुई पुरुषसंग एकै दिन कसरी विवाह गर्न गर्छ । सुसन तामागं उर्लावारी, राजु लिम्बुको जिवनमा यस्तै घटना भएको छ । उनीहरुकी श्रीमतीको नाम रिमा आले मगर हो । यो संयोग नाममा मात्र होइन ति युवती एउटै हुन् । उनीहरु दुवै जनाको विवाह दर्ता छ । विवाह दर्तामा मिति एकै दिन छ विवाह
Complete Reading

नेकपा महासचिव विप्लव काठमाडौं आइपुगेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै राष्ट्रिय सभागृहमा दिउँसो २ बजे सम्बोधन गर्न उनि काठमान्डौ आइपुगेको विप्लव निकट श्रोतले जानकारी दिएको छ ।सरकारसँग ३बुदे सहमतिसँगै मन्त्री बन्ने कुरा पनि चलिरहेको अवस्था छ नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं राष्ट्रिय सभागृहमा सम्बोधन गर्दैछन् ।

अब मेरो सेयर पोर्टलमा पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्न व्यवस्था चाँडै सुरु हुन लागेको छ। हाल प्रयोगकर्ताले मेरो सेयरको पासवर्ड बिर्सेमा सम्बन्धित डीपीसम्म पुगेर पासवर्ड रिसेट गर्न अनुरोध गर्नुपर्छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड सीडीएससी को मेरो सेयर पोर्टलमा प्रयोगकर्ताले आफैँ पासवर्ड परिवर्तन गर्न सक्ने व्यवस्था सुरु हुने भएको हो। मेरो सेयरका प्रयोगकर्ताले युजर नेम
Complete Reading

दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र जिरीले आ फ्ना छुट्टै बिशेषता बोकेको छ । राजधानी काठमाडौंबाट १सय ८८किलोमिटर दुरीमा रहेको जिरी अरनिको राजमा र्गको खाडीचौरबाट १सय १०किलोमिटर टाढा पर्छ । तामाकोशीको गडगहाडट चारैतिर हरीयाली डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ। पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी
Complete Reading

नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १ पाण्डे गाउँकी संगिता पाण्डेको साईप्रसमा मृत्यु भएको छ ।पाण्डेको गत मार्च १ तारिख बिहान ७ :३० बजे निकोसिया स्थित देफ्तेरा गाउँमा मृत्यु भएको एनआरएनए साइप्रसले जनाएको छ । पाण्डेको आकस्मिक मृत्यु भएको प्रहरीले जनाएको छ रायलस्थित नेपाली राज राजदुताबास कन्सुलेट अफ निकोसिया र एनआरएनए साइप्रसद्धारा मृतकका बारेमा बिहिवार मात्र
Complete Reading

साढे दुई वर्षदेखि अमेरिकामा थिइन्– दुर्गा बास्तोला (सदीक्षा)। पाइलटको तालिम लिन अमेरिका जानुअघि दुर्गा नेपालमै एयर होस्टेसको काम गर्थिन्।पहिले सौर्य एरलाइन्सको ‘एयर होस्टेस’ भएर काम गरिन्। त्यसपछि श्री एयरलाइन्सको प्रमुख एयरहोस्टेस जिम्मेवारी निभाइन्। त्यसपछि उनलाई पाइलट बन्ने जोश जाग्यो। अनि अमेरिका हानिइन्– पाइलट तालिम गर्न।अमेरिकाको टक्सासस्थित डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमीमा तालिम चलिरहेको थियो। गतको पुस
Complete Reading

नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार नवलपरासीबाट काठमाडौं आउँदै छन् उनी नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर काठमाडौंतिर लागेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरे पनि उनी गाडीमै काठमाडौं आउन लागेका हुन् शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा
Complete Reading

Create Account



Log In Your Account