चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच प्रमोद खरेललाई के भयो फेरी ?

चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच प्रमोद खरेल ठूलो दुर्घटनामा परे भ्वाइस आफ नेपालको सुटिगं सकेर घर फर्किदा दुर्घटनामा परेर गम्भिर बनेका प्रमोदलाई आकस्मिक अस्पताल भर्ना गरेर उपचार सुरु गरियो प्रमोद अब ह्विल चियरमा मात्रै हिँड्न सक्ने ह्विल चियर बिना अडिन नसक्ने भन्दै डाक्टरले भनेपछि उनलाई गम्भिर समस्या देखिएको अस्पतालले जनाएको छ गम्भिर अवस्थामा
Complete Reading

काठमाडौं : नेपाली सेनाले धौलागिरी हिमालमा दुर्घटनाग्रस्त हेलिकप्टर र दुई मानव अवशेष भेटेको छ।सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हिमाल सफाइको अभियानका क्रममा दुर्घटनाग्रस्त हेलिकप्टर र मानव अवशेष भेटिएको हो। पौडेलका अनुसार हिमाल सफाइ अभियान २०२१ को टोलीले बुधबार धौलागिरी आधार शिविरमा दुइृ मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको हो। प्रवक्ता पौडेलका अनुसार हेलिकप्टर
Complete Reading

केहि समय अगाडीबाट निकै नै भाईरल बनेका सचिन परियारका बुवा तेजेन्द्र परियार बिबादमा तानिएका छन् । सचिन परियार कि आमा घरमा हुदा हुदै पनि तेजेन्द्र परियारले अर्को श्रीमती ल्याएका रहेछन ।सचिन परियार भाईरल हुदै गर्दा सचिन परियार कि आमा छोराको न्यास्रो लाग्यो,भेट्न पाउनु पर्छ भनेर मिडियामा आएपछी झन् चर्को बिबादमा आएका हुन् । तेजेन्द्र परि
Complete Reading

इतिहास हेर्ने हो भने वामपन्थी विचारधारा बोक्ने नेता तथा कार्यकर्ता सुन्दरी प्रतियोगिताका विरोधी देखिन्छन्। श्रृङ्खला खतिवडा वामपन्थी विचारधारकै नेताकी छोरी भएर सुन्दरी प्रतियोगितामा गई मिस नेपालको ताज पहिरी मिस वर्ल्डमा पनि भाग लिसकेकी छिन। शृंखला पेसाले इन्जिनियर हुन्, त्यहि बिषयको थप अध्ययन गर्न हवार्ड बिश्वबिधालय जाने तयारीमा रहेकी छिन् । अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड युनिभर्सिटीबाट
Complete Reading

जिल्ला प्रशासन कार्यालय उदयपुरका एक अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको एन्टिजेन टेष्टबाट उनिलाई कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि भएसँगै उनी होम आईसोलेसनमा बसेका छन् । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले खासै त्यस्तो लक्षण नदेखिएकाले कार्यालयकै क्वाटरमा एक्लै सुरक्षितसाथ बसेको बतानुभयो । दुई/ तीन दिन अघिदेखि कोरोनाको जस्तो लक्षण
Complete Reading

हिजो प्रधानमन्त्री ओलीको भाषण सुनाउन एसी बसमा मान्छे ओसारिए प्रचण्ड र माधवका भाषण सुनाउन जिल्ला–जिल्लाबाट नाइट बसका ताँती लागे तर आज महामारीले लखेटिएका जनता राजमार्गमा मुस्किलले भेटिएको ट्रकमा पनि महँगो भाडा तिर्न बाध्य छन् विडम्बना राजनीतिक दलालहरुले यति गर्दा पनि हाम्रो चेत खुल्दैन । यो पनि चर्चित लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि भएको छ।
Complete Reading

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन्। बाबुराम भट्टराई सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताए। बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसिसी सुरू भएको हो। मेरो बेलामा मात्रै आएको होइन। मेरो बेलामा यत्ति
Complete Reading

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । यसका लागि शुक्रबार सम्झौता गरेको छ । बैंकले ३५ प्रतिशत स्वाप रेसियोमा फाइनान्सलाई प्राप्ति गर्न लागेको हो ।यो पनि प्रहरीको रेकर्डअनुसार मनाङ्गे काठमाडौंको पुरानो गुण्डामध्येमा पर्छन् । २०४६ सालको जनआन्दोलनपछि नेपालमा गुण्डागर्दी मौलाएको हो । उनी पनि त्यसपछि नै ठमेलमा गुण्डाको रुपमा उदाएका हुन् । काठमाडौं
Complete Reading

सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं भक्तपुर ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ,
Complete Reading

गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् उनले लेखेका छन्एकदमै धेरै शरीर दुख्ने गल्ने छटपटी हुने टाउको भारी हुने घरीघरी श्वास बढ्ने र केही हुन्छ
Complete Reading

Create Account



Log In Your Account