भारतबाट उद्धार गरि ल्याइएका ७ जना किशोरीलाई परिवारको जिम्मा लगाइदै !

मंगलवार बेपत्ता भएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जना किशोरीलाई भारतबाट उद्धार गरि नेपाल ल्याइएको छ । केही बेरपछि ती किशोरीलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।भारतको सितामढीबाट उद्धार गरि बुधवार नेपाल पुर्याएका किशोरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कस्ले भारतको सीतामढीसम्म पुर्‍यायो त्यो विषयमा थप अनुसन्धान भइरहेको तर
Complete Reading

मोरँग डाँगीबारीकी मोडेल तथा कलाकार आँशु राजबँशी को अल्पायुमै निधन भएको छ । शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको कुरा पारिवारिक श्रोतले जनाएको छ । उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।बिगत पाँच महिना देखि उनि पेट सँबन्धी रोगका कारण थलिएका थिए । धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार
Complete Reading

अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइरल बन्न पुग्यो। सामान्य
Complete Reading

सरकारी सेवामा प्रवेश गर्न चाहने सबैका लागि आकर्षणको केन्द्र बनेको छलोक सेवा आयोग । लोक सेवा आयोगको आ.व. २०७३–७४ को वार्षिक प्रतिवेदनका अनुसार कुल १०,३६८ पदका लागि दरखास्त आह्वान गरिएकोमा ८,४४,२९७ दरखास्त (सुरक्षा निकाय तथा संगठित संस्थाबाहेक) पर्न आएको तथ्यांकले समेत यस क्षेत्रमा युवा वर्गको आकर्षणलाई पुष्टि गरेको छ । आजको दिनसम्म आयोग योग्यता, निष्पक्षता
Complete Reading

कोरोना संक्रमित अत्यधिक बढ्दै गएपछि भोलिदेखि १० दिन लकडाउन गर्ने सरकारको निर्णय नेपालमा भित्रियो नयाँ भाइरस लकडाउन गर्ने तयारी २ सय ३५ जना नागरिक निगरानीमा १४ जना क्वारेन्टाइनमा छन्। उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भएनभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले
Complete Reading

लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको फुलबुट्टे सारी बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । अब
Complete Reading

स्थानीय खेलमा रेफ्रीमाथि कुटपिट गर्ने ६ खेलाडी र एक प्रशिक्षकलाई मोरङ जिल्ला फुटबल संघले प्रतिबन्ध लगाएको छ।उनीहरूलाई नेपालभर खेल्न नपाउने गरी कारबाही गरिएको जिल्ला संघका अध्यक्ष दिपेन्द्र धिमालले जनाएका छन्।प्रतिबन्धमा पर्ने खेलाडीमा राज तामाङ सनम मुडीयारी सोनम कार्की र पुस्कार राई छन्।उनीहरूलाई २ वर्ष प्रतिबन्ध लगाइएको छ। यस्तै खेलाडीहरू आकास धिमाल र सनम तामाङलाई १२
Complete Reading

दक्षिण कोरियामा एक नेपाली कामदारको मृ८त्यु भएको छ।हृ८दयघातका कारण सुर्खेतका गगन रावलको कोरियामा मृ८त्यु भएको सुर्खेत समाज दक्षिण कोरियाले जानकारी दिएको छ। उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृ८त्यु भएको हो।दक्षिण कोरियामा ४ वर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए। उनकाे मृत्यू पश्चात उनकी प्रेमिका ले उनलाई लेखेको मन् छूने
Complete Reading

म्यूजिक भिडियो र चलचित्रमा एकछत्र राज गरिरहेकी सुन्दरी नाायिका प्रियंका कार्की पछिल्ला दिनमा काममा त्यति सक्रिय छैनन् पल शाह आकाश खड्का स्वस्तिमा खड्का लगायतका कलाकारहरुले म्यूजिक भिडियोबाट नै मनग्य आम्दानी गरिरहेका बेला प्रियंका भने कोरोना कालदृखि यताको समयमा पनि कुनै काम गरेकी छैनन् निकै काम गर्ने खट्ने प्रियंकाको होलीको अवसरमा एकाएक एक तस्विर बाहिरियो जसमा
Complete Reading

डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ युरोप अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्य एसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रिमनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न
Complete Reading

Create Account



Log In Your Account