उदयपुरको गाईघाटमा मगर सङ्घ प्रदेश नं १ को भेला सम्पन्न !

गाईघाट/ चैत्र २१ , नेपाली कांग्रेसको भात्री संगठन मगर संगले आज आयोजना गरेको प्रथम सम्मेलन तथा प्रशिक्षण कार्यक्रम भव्यताका साथ सफल भएको छ | प्रदेश १ को सबै जिल्ला बाट मगर समुदायको प्रतिनिधितो हुने गरि उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा कार्यक्रम आयोजन गरेको थियो | कार्यक्रमको प्रमुख आकर्षण व्यक्तिको रुप तथा प्रमुख अथिति नेपाली कांग्रेसका महा
Complete Reading

बरिस्ठ हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिताराम कट्टेल कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएको थियो।सामाजिक सन्जाल फेसबुक मार्फत धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक गरेका थिए । यस अगि धुर्मुस सुन्तलि ले क्रीकेट स्टेडियम बनाउने चर्चा चल्दै आएको र स्वयम् धुर्मुश सुन्तली ले पनि चासो देखाउका थिए ।
Complete Reading

गत विहीबार संसदीय समितिले नेपाली सेनालाई छलफलका लागि बोलाएर फास्ट ट्रयाकको ठेक्का रद्द गर्न निर्देशन दियो । सेनाले लगाएको सो ठेक्काबारे समितिमा नेपाली सेनाका अधिकृत सांसदहरुबीच गर्मागर्मी बहस भयो । तर समितिले ठेक्का रद्द गर्न निर्देशन दिएको तीन दिन नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिमाथि खनिएका छन् । मिनी संसद मानिने संसदीय समितिहरुलाई प्रधानमन्त्री
Complete Reading

नेपाली काँग्रेसले सिन्धुपाल्चोकबाहेक सबै जिल्लाको संगठन समायोजन सकेको छ । काँग्रेसको स्थानीय तह संगठन पुनसंरचनाको अन्तरिम निर्देशिका २०७६ बमोजिम ७७ जिल्लाको समायोजन गर्ने कार्य पार्टी केन्द्रीय निर्वाचन समितिलाई सुम्पिएकोमा ७६ जिल्लाको समायोजन गर्ने कार्य सकिएको हो । सिन्धुपाल्चोकको भने प्राविधिक कारणले नसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समायोजन गर्ने क्रममा अभिलेखहरु दुरुस्त रहेको जिल्लामा
Complete Reading

राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई डल्लु पुगेकी छन् । राष्ट्रपति भण्डारी आज खनाललाई भेट्न उनकै निवास डल्लुमा पुगेकी हुन्। स्रोतका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको छ इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा राष्ट्रपतिले त्यहीबेला झलनाथ खनालसँग पनि भेटघाट गरेको स्रोतका भनाई छ । उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो। स्रोतले भन्योपछिल्लो
Complete Reading

झापाको स्थानीय बासिन्दा अहिले बिजुली जाने आउने गर्नाले हैरान भएको छनझापा जिल्लाले पटकपटक प्रधानमन्त्री पायो तर बिकास र शान्तिको श्वास फेर्न नपाएको झापाक राम प्रशाद बताउछनझापामा गर्मी सुरु भएको छगर्मि बढेको समयमा बिजुली गईरहने हुनाले समस्या परेको छौ छिनछिनमा पिलिक पिलिक बिजुली जाने गरेको छगर्मि बढेपछि जमिन पनि तातिएर आउँछ पंखा चलाउन बिजुली हुन्न नचलाउ
Complete Reading

सुर्खेतको काँक्रेबिहार क्षेत्रमा भीषण आगलागी जनावरहरूको भागाभागसुर्खेतको काँक्रेबिहार क्षेत्रमा भीषण आगलागी जनावरहरूको भागाभागसुर्खेत । सुर्खेतको वीरेन्द्र नगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ आगलागी दिउँसो करिब १ बजेदेखि शुरु भएको स्थानीयले बताएका छन् तर हाल सम्म पनि आगो नियन्त्रणमा कुनै निकाय पुग्न सकिरहेको छैन् आगलागी भएदेखि स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई जानकारी गराएको भएपनि स्थानीय
Complete Reading

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन्। नेपाली कांग्रेस नुवाकोटद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताए। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफैं
Complete Reading

सियोना बचाउ अभियान चलेको धेरै भैसक्यो । उक्त अभियान हालसम्म पनि चलिरहेको छ । उपचारको लागि २५ करोड नेपालि रुपैयाँ चाहिने भएपछि नेपालिहरु लागिपरेका छन् । जसमा नेपाली सेलिब्रेटिहरुले पनि सहयोग गरेका छन् । केहिले आफ्नो सामाजिक संजालमा हेल्प पोस्ट गरेर सहयोग गरे भने केहिले आफ्नो कमाईको केही भाग छुट्याएर आर्थिक रकम नै सहयोग गरे
Complete Reading

चितवन खैरहनी नगरपालिका ११ का डिलवहादुर गुरुङ ७ वर्षको भारत वसाई पछि घर फर्किए । रोजगारीको सिलसिलाका लागि भारतमा रहेका उनि चैत ८ गते घर आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भए निमोनिया रहेका उनको चैत १० गते राती उपचारका क्रममा नि’धन भयो । डिलवहादुरका छोराहरु छैनन् । दुई श्रीमतीबाट ज’न्मिएका तीन
Complete Reading

Create Account



Log In Your Account