नयाँ सहर र स्मार्ट सिटीको चाङ ५० पुग्यो, शुरुवात र सम्पन्नताको टुंगो छैन !

सरकारले सस्तो लोकप्रियताका लागि नयाँ सहर र स्मार्ट सिटीको चाङको चुली बनाएको सरकारले आर्थिक वर्ष २०६७/६८ मा सहरउन्मूख क्षेत्रमा आधुनिक र सुविधासम्म सहर बनाउने भन्दै १२ वटा नयाँ सहर घोषणा गरेको थियो नयाँ सहर घोषणा गरेको एक दशकभन्दा धेरै समय वितिसक्यो तर एउटा पनि नयाँ सहर र स्मार्ट सिटीको निर्माण प्रक्रिया भने अघि बढ्न सकेको
Complete Reading

काठमाडौं । यस नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि ल्याएको यस आर्कषक डेटा योजना अन्तर्गत डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु५० वा सो भन्दा
Complete Reading

कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर फैलिने जोखिम कम गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालयहरु कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ मन्त्रालयले काठमाडौंसहित देशका १५ वटा जिल्लाका ठूला शहरका विद्यालय कम्तीमा १ महिनाका लागि बन्द गर्न सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव
Complete Reading

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्से वृद्धि क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ
Complete Reading

कोरोना महामारीले लामो समय फिल्म क्षेत्रलाई ठप्प बनायो । तर महामारी केही मत्थर भएसँगै विस्तारै चलमलाउन थालेको यो क्षेत्र फेरि कोरोनाको दोस्रो लहरको मारमा परेको छ । तर यसबीच फिल्म घोषणा गर्दै निर्माण गर्नेको संख्या बढेको छ कोहलपुर एक्सप्रेसबाट निर्माणमा होमिएकी केकी अधिकारीले यहीबीच बोक्सीको घरको छायांकन सकाएकी छिन् । उनले निर्माण गरेको पहिलो फिल्म
Complete Reading

पत्रकार रवि लामिछाने सहितको पहलमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ। अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रमका लागि पत्रकार लामिछाने रास्कोटमा छन्।मंगलबार उक्त अस्पताल भवन ह’स्तान्तरण भएको हो। अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ। अस्पताल १५ शय्या क्ष’मताको हो। आकस्मिक कक्षमा पाँच श’य्या छ। यहाँ
Complete Reading

नेपाल र भारतबीचको सम्बन्ध चिसिएकै समयमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदाताको विश्वास जित्न ढाका टोपी लगाएका हुन् । दार्जिलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरर्खालीहरु यहाँका हुन् नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ
Complete Reading

भरतपुर महानगरपालिकाको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ। एक सयभन्दा बढी कामदार निर्माणको काममा खटेका छन्। चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा बन्दै गरेको रंगशालाको मुख्य मैदान र प्याराफिट बनाउने काम धमाधम चलिरहेको छ। क्रिकेटको विकासका लागि देशकै महत्वपूर्ण संरचना बन्दै गर्दा सर्वसाधारणको पनि यसप्रति चासो
Complete Reading

उदयपुरमा एक महिलाको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ उदयपुर कटारी नगरपालिका-४ सिम्लेकी ३९ वर्षीया मनकुमारी मगर दनुवारको करेन्ट लागेर सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छसोमबार बेलुका साढे ५ बजे घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दनुवार घाइते भएकी थिइन्।उपचारका लागि शान्ति हेल्थ केयर मिर्चैया सिरहा पुर्‍याउँदा दनुवारको मृत्यु भएको
Complete Reading

कोभिड‍-१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूले बन्द अन्तिम उपाय नभएको बताएनेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै
Complete Reading

Create Account



Log In Your Account