नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले !

कोरोना महामारीले लामो समय फिल्म क्षेत्रलाई ठप्प बनायो । तर महामारी केही मत्थर भएसँगै विस्तारै चलमलाउन थालेको यो क्षेत्र फेरि कोरोनाको दोस्रो लहरको मारमा परेको छ । तर यसबीच फिल्म घोषणा गर्दै निर्माण गर्नेको संख्या बढेको छ कोहलपुर एक्सप्रेसबाट निर्माणमा होमिएकी केकी अधिकारीले यहीबीच बोक्सीको घरको छायांकन सकाएकी छिन् । उनले निर्माण गरेको पहिलो फिल्म
Complete Reading

आफ्ना विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलले मंगलबारदेखि नियमित कक्षा बन्द गरेको छ । स्कुलले सूचना जारी गर्दै भनेको छ कोरानो महामारीमा सरकारलाई हामी सघाउन चाहन्छौं । अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द भएको जानकारी गराइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सिफारिस गरे पनि सीसीएमसी र मन्त्रिपरिषद्ले कुनै
Complete Reading

सबैजसो घरधनीका लागि पानीको ट्यांकी सफा गर्नु ठूलै झमेला हो। ट्यांकीभित्र पसेर गुम्सिँदै कि आफैंले घोट्नुपर्‍यो, कि महँगो ज्याला तिरेर कामदार लगाउनुपर्‍यो।सफा गर्न पनि सजिलो कहाँ छ र भित्र जमेको लेउ र फोहोरको लेदो उघाउँदै फाल्दा कम्ता समय लाग्दैन। थकाइ उस्तै। मान्छे पनि फोहोरी भइने।उपभोक्ताको यही समस्या सुल्झाउन पञ्चकन्या ग्रुपले आफ्ना ट्यांकी विशेष डिजाइन गरेर
Complete Reading

काठमाडौँमा मेलम्चीको पानी भित्रिएसँगै चुहावटको समस्या पनि उत्तिकै देखिन थालेको छ उपत्यकाका कतिपय सडकखण्डमा पानी लिक भएर आहाल भएको छ । लाजिम्पाट बालाजु सोह्रखुट्टे पानीपोखरी बानेश्वर चोक रत्नपार्कलगायत क्षेत्रका सडकमा यस्तो समस्या बढी देखिएको छ । केही दिनअघि त्यागलबाट ग्वार्कोतर्फ झर्ने सडकमा कोही सडकमै गलैंचा पखालिरहेका कोही सडकमै राखेर कपडा धुन व्यस्त भएका तस्बिरहरू समाजिक
Complete Reading

निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो । आयोगले नागरिकता प्राप्त गरिसकेर पनि मतदाता नामावलीमा नाम समावेश
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूले आफ्नो सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन्। लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार काठमाडौंमा प्रधानमन्त्री ओलीले केही मान्छेहरूले सत्ता कब्जा गर्नका लागि, आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताएका हुन् । संविधान, व्यवस्था र नागरिकको अधिकार, लोकतन्त्रका मूल्य
Complete Reading

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको अवसरमा बुधबार ४सय ५२जनालाई विभूषित गर्नुभएको छ । गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषणाअनुसार राष्ट्रपति भण्डारीले ४सय ५२जनालाई बुधबार शितल निवासमा विभूषित गर्नुभएको हो राष्ट्रपतिद्वारा यसअघि २७ चैतमा सुशोभन गरिएको पदकमा लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा नभएको भन्दै चोतर्फी पदकको आलोचना भएको थियो तर यसपटक भने पदकभित्र
Complete Reading

उदयपुर सदरमुकाम गाईघाटलाई हरित सहरको रुपमा विकास गर्नका लागि क्लिन गाईघाट ग्रीन गाईघाट अभियान सुरु भएको छ । नयाँ बर्षको अबसर पारेर नगर क्षेत्रलाई हरित नगर बनाउने अभियान अन्तर्गत त्रियुगा नगरपालिका उदयपुरले अभियान सुरु गरेको हो एक कार्यक्रमका विच त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरीले अभियानको सुरुवात गर्नु भएको छ । बैशाख १ गते नयाँ बर्षको
Complete Reading

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै नेपाली जनतामा जोश जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास व्यक्त गरेका छन् नयाँ वर्ष २०७८ को अवसरमा अध्यक्ष दाहालले एक शुभकामना सन्देश दिनुहुँदै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि
Complete Reading

खड्कबहादुर रोकाय र लक्ष्मी रोकायको छोरी हुन् सोनिका रोकाय । उनी चर्चित युट्युवर र मोडल हुन् । सोनिकाले हालै काठमाडौंमा अर्को ब्यवसाय पनि सुरु गरेकी छन् । उनले दरवारमार्गमा ब्युटि सलुन संचालन गर्छिन । सोनिकाको आमा अहिले छोरीसंगै छन् भने उनका बुवा भने बझागंमै बस्छन् । उनको वुवा काठमाडौ आएको बेलामा केही युट्युवरले उनीसंग कुरा
Complete Reading

Create Account



Log In Your Account