भोलिदेखि १४ जिल्लामा स्कुल बन्द नगरे लकडाउन !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै बन्द गर्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ । अति प्रभावित १४ जिल्लामा काठमाडौं ललितपुर कास्की रुपन्देही चितवन बाँके पर्सा भक्तपुर कैलाली मोरङ दाङ सुर्खेत बारा र बाग्लुङ
Complete Reading

छिल्लो समयमा निकै नै चर्चित गायिका रचना रिमाल को आवाज मा रहेको फोटो फिरिममा २ रुमाल चिनो छ गीत सार्बजनिक भएको छ। उक्त गीत नयाँ नयाँ न्युज नेपाल युटुब च्यानल मार्फत उक्त गीत रिलिज भएको छ। उक्त गीतमा प्रताप दास र कुमार अभि को पनि आवाज रहेको छ। उक्त गीत को शब्द शिशिर भण्डारी ले
Complete Reading

पैसाको अभाब भैरहन्छ ? ॐ लेखी एक सयर गरि यसो गर्नुहोस् खुल्छ भाग्यको ढोका मिल्छ ठिलो धन लाभ पेज लाई पनि लाइक गर्दिनु होला है त यो पनि केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने योजना तत्काल सफल हुन नसकेका बेला नेपाली कांग्रेसले कम्तीमा दुइटा प्रदेशमा सरकार फेर्ने अन्तिम तयारी गरिरहेको छ।
Complete Reading

खाडी मुलुकमा जानका लागि भारतीयहरुले पछिल्लो समय नेपालको विमानस्थल प्रयोग गर्दै आएका छन्। रोजगारीका लागि जाने भारतीयहरुले भारतबाट जान नमिलेपछि नेपालको बाटो उपयोग गरेका हुन्। काठमाडौं आएर १४ दिन क्‍वारेन्टिन बस्‍ने त्यसपछि काठमाडौंस्थित भारतीय दूतावासबाट नो अब्जेक्सन लेटर लिएर खाडी मुलुक जाने गरेका छन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार अप्रिल १ देखि १४ सम्म ७ हजार भारतीयहरु
Complete Reading

नरिवल पानी गर्मी महिनामा पिउन सकिने उत्तम पेयमध्ये एक हो । यसले शरीरमा तत्काल शीतलता ऊर्जा प्रदान गर्छ । यसको सेवनले शरीरमा इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न मद्दत गर्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुनेहँुदा तौल घटाउन चाहने मानिसहरूका लागि नरिवल पानीको सेवन फाइदाजनक हुन्छ । प्राकृतिक एन्जाइम पोटासियमजस्ता खनिज भएका कारण नरिवल पानी एक
Complete Reading

काठमाडौं। चीनमा एक महिला कर्मचारी चर्चामा छिन् । यी महिलाले आफ्ना हाकिमलाई अफिसमै रामधुलाइ कुटेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । यी महिला कर्मचारीका अनुसार उनका हाकिमले उनलाई कैयौं दिनदेखि विभिन्न अश्लील म्यासेज पठाएर हैरान पारेका थिए । हाकिमको व्यवहारले हैरान भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग
Complete Reading

९ वर्षको उमेरमा भारतमा बेचिएकी एक चेली ४० वर्षको उमेरमा अहिले नेपाल फर्केकी छन् । उनलाई माइती नेपालको सहयोगमा भारतमा बेचिएको बताइएको छ उनी अहिले राम्रोसंग नेपाली बोल्न पनि जान्दिनन् ।तपाईको नाम के हो भनेर हिन्दीमा सोध्दा राममाया हो भनेर बताउँछिन् । पिप्लेगाउँमा आफ्नो घर बताउने उनी मात्र ८ वर्ष उमेर पुरा गरेपछि मुम्बइमा बेचेको
Complete Reading

नयाँ वर्षको पहिलो कारोबार दिन नेप्सेले नयाँ अलटाइम हाइ रेकर्डसहित नयाँ वर्षलाई स्वागत गरेको छ।गत वर्षको अन्तिम कारोबार दिन बनेको अलटाइम हाइ रेकर्डलाई तोड्दै नेप्सेले यस दिन नयाँ रेकर्ड कायम गरेको हो। गत मंगलबार २३.२३ अंक बढेर २७१४.७९ विन्दुमा बन्द भएको नेप्से यस दिन २०.६१ अंक बढेर २७३५.४० विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो। यस
Complete Reading

झापाका पुराना पत्रकार तथा मानव अधिकार र धार्मिक अभियानमा संलग्न कमल मिश्रको कोरोना संक्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।विभिन्न रोगले ग्रसीत मिश्र केही दिनदेखि को’भिड अस्पताल टेकु काठमाण्डौमा भर्ना भएर उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा गएराति १ बजे वहाँको निधन भएको मिश्रका भान्जा तथा झापाली पत्रकार तीर्थ सिग्देलले जानकारी दिनु भयो ।पत्रकार
Complete Reading

निजी क्षेत्रको पहिलो र सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको आम्दानी पछिल्लो ४ वर्षकै सबैभन्दा कम भएको छ । एनसेलले सन् २०२० मा ४ वर्ष यताकै सबैभन्दा कम आम्दानी गरेको छ । सन् २०२० मा ४६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी एनसेलले सन् २०१९ मा ५५ अर्ब ३९
Complete Reading

Create Account



Log In Your Account