बाबुको लास नउठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए !

गाउँमा एकजना भलाद्मी मानि`सकाे नि धन भएछ । उसका छाेराहरू र छरछिमेक मिली लास जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ म र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस् त्यस`पछि मात्र ला स काे दाहसं स्कार गर्न
Complete Reading

पछिल्लो समय नेपाली नायिकाहरूको पनि पारिश्रमिकको चर्चा हुने गरेको छ । यसैक्रममा हामीले केहि नायिकाहरूको पारिश्रमिकबारे चर्चा गरेका छाैँ ।पुजा शर्मा नायिका पुजा शर्माले चलचित्र अझै पनि’ बाट डेब्यु गरेकी थिइन् ।यस चलचित्रको सफलता पछि उनका चलचित्र प्रेम गीत म यस्तो गीत गाउँछु राम कहानी लगायत ब्याक टु ब्याक सुपर हिट भएका छन् । पुजाले
Complete Reading

पहिलो लहरको कोरोना कोरोना महामारीको समयदेखि नै संक्रमणदर उच्च एवं मृत्युदर समेत धेरै देखिएको प्रदेश २ मा कोरोना परीक्षण दर भने कुल जनसंख्याको आधारमा अत्यन्त कम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाका अनुसार प्रदेशमा रहेका अनुमानित ६० लाख जनसंख्यामध्ये हालसम्म २ दशमलव ९८ प्रतिशतले हुन आउने संख्यामा मात्रै पीसीआर परीक्षण गरिएको
Complete Reading

पृथ्वीको तापक्रमले विश्वव्यापी रेकर्ड तोड्न सक्छ । वैज्ञानिकहरूले यो खतरा व्यक्त गर्दै भनेका छन् कि २०२१ देखि २०२५ बीचमा सबैभन्दा बढी तातो हुनेछ । ४०% सम्म १.५ प्रतिशत तापमान बढ्ने खतरा छ । यसले सन् २०१६ काे तापक्रम रेकर्डलाई पछाडि पार्नेछ बढ्दो तापक्रमले हिटस्ट्रोक अत्यधिक वर्षा र पानीको अभाव हुन सक्छ । यो दाबी वर्ल्ड
Complete Reading

सरकारले मुलुकमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने विश्वका प्रमुख १० कम्पनीलाई आकर्षित गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नेपालमा विद्युतीय सवारी उत्पादन गर्ने चाहनेलाई उद्योग स्थापनाका लागि निःशुल्क जग्गा उपलब्ध गराउने बताएका छन् । सरकारले अनुकूल व्यावसायिक वातावरण तयार पारेर स्वदेशी तथा विदेशी लगानी परिचालन गर्ने भएको छ ।
Complete Reading

आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताउनुभएको हो । उहाँका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि हाल अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आँनेछ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध
Complete Reading

महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टले धेरै नागरिकको निधन भएको छ । पछिल्लो समय शहरहरुमा संक्रमितको संख्या खट्दै गएपनि अहिले ग्रामिण क्षेत्रमा संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्थांकले देखाएको छ । स्वास्थ्य सामग्री र साधनको अभाव भएको ग्रामीण क्षेत्रमा उपचार नपाएर संक्रमितको ज्यान जोखिममा पर्ने खतरा छ । यस्तोमा केही सामाजिक अभियन्ता ग्रामीण भेगमा सक्रिय
Complete Reading

सरकारले निश्चित व्यबस्था भएका शिक्षकको तलब बढाएको छ ।बाल विकास केन्द्रका शिक्षकहरुका लागि खुःशीको खबर आएको हो ।नेपाल सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएको हो ।सरकारले अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएको र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा
Complete Reading

साउनदेखि जेष्ठ नागरिकहरुलाई दिँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता बजेटले ४ हजार रुपैयाँ पुर्याएको छ।सरकारले बृद्ध भत्ता एक हजारले बढाएको छ। अन्य सामाजिक सुरक्षाका भत्ता पनि ३३ प्रतिशतले बढाएको छ।साथै युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण निकाल्न पाउनेछन् । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट
Complete Reading

संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई निजी विद्यालयहरूले यस पटक पनि कोभिडको निहुँमा फागुनदेखि नै तलब नदिएको शिक्षकहरूले गुनासो गरेका छन् । उनीहरूले निजी विद्यालयका शिक्षकले कम पारिश्रमिकमै दिनरात काम गरे पनि विद्यालयहरूले यस पटक पनि फागुनदेखि नै तलब नदिएको सरकारसँग गुनासो गरेका छन् । निजी विद्यालयमा कार्यरत शिक्षकको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समिति
Complete Reading

Create Account



Log In Your Account