केयरगिभरमा नेपाली इजरायल पठाउने निर्देशिका यस्तो छ छनोट प्रक्रिया !

इजरायलमा ‘केयरगिभर’ कामका लागि नेपाली श्रमिकहरू पठाउने निर्देशिका जारी भएको छ। नेपाल–इजरायलबीच २०७७, असोज १४ गते भएको श्रम सम्झौता अनुसार पहिलो चरणमा केयरगिभरमा श्रमिकहरू पठाउने गरी निर्देशिका जारी भएको हो। निर्देशिका जारी भएसँगै नेपाली श्रमिकहरू केयरगिभर कामका लागि इजरायल जान पाउने बाटो खुलेको छ। इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८’ मा व्यवस्था भएअनुसार
Complete Reading

चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर नेपाल ल्याइने भएको छ । हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली मुलुकको विदेशमन्त्रीसँगको भेटपश्चात् भएको छलफलमा चीनले नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको हो । चीनले दिने भनेको उक्त अक्सिजन सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र अर्थ र स्वास्थ्य मन्त्रालयलाई
Complete Reading

नेपाल टेलिकम एनसेल सिममा फोन व्यस्त हुँदा फोन सम्पर्क नहुँदा स्विच अफ हुँदा वा कुनै कारणले सम्पर्क नहुँदा अथवा अन्य सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाइ हामी सबैले सुन्दै आएका छौ । उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर हामीहरू धेरै प्रयोगकर्ताहरू झर्को मानेका हुन्छन् तर केही मानिसहरूलाई उनीहरू को हुन् कहाँका हुन्
Complete Reading

सरकारले होटन एसोसिएसन नेपाल (हान)सँग होटल क्वारेन्टिनका लागि शुल्क प्रस्ताव गरेको छ । सोमबार पर्यटन मन्त्रालयमा पर्यटन सचिव यादवप्रसाद कोइराला, पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी र हानका पदाधिकारीबीच यस विषयमा छलफल भएको थियो जसमा सरकारले हानका पदाधिकारी समक्ष होटल क्वारेन्टिनका लागि सिंगल बेडलाई २५०० र डबल बेडका लागि ४ हजार रुपैयाँ शुल्कको प्रस्ताव गरेको थियो
Complete Reading

सोलुखुम्बुकी एक महिलाको अस्पतालमा आइसियु कक्ष खोज्दा खोज्दै ज्यान भएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ७ रावादोलु माइतीघर भई हल काठमाडौंमा अस्थाई बसोबास गर्दै आएकी सोलुखुम्बुकी महिलाको ज्यान गएको हो ।रोजगारीका लागि काठमाडौं बस्दै आएकी ३२ वर्षीय गंगा गुरुङको आइतबार अस्पतालमा आ’इसियु कक्ष खोज्दा खोज्दै एम्बुलेन्स भित्रै ज्यान गएको हो ।बिरामीका आफन्तका अनुसार टाइफाइडको समस्या
Complete Reading

बेलायतमा एक २१ वर्षीया युवतीले झण्डै ६ किलो बजन भएको बच्चा जन्माएर किर्तिमान कायम गरेकी छिन् । बेलायतको अक्सफोर्ड शायरस्थित एस्टनमा बस्ने एम्बर कम्बरल्याण्ड नामकी युवती प्रसुतिका लागि अस्पताल पुग्दा डाक्टरहरुले उनको पेटमा जुम्ल्याहा बच्चा रहेको अनुमान गरेका थिए । जबकी अल्ट्रासाउण्डमा एउटा मात्र बच्चा देखिएको थियो । पेट अस्वभाविक रुपमा ठूलो भएका कारणले अल्ट्रासाउण्डमा
Complete Reading

अमेरिकी आइडलको प्रतिस्पर्धामा पुनः आएका नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) शीर्ष सातमा पुगेका छन्।१८ औं संस्करणका उपविजेता पोखरेल ‘अमेरिकन आइडल’ को १९ औं संस्करणमा पनि टप सातमा पुगेका हुन्। सिजन १८ का १० प्रतियोगीले यो संस्करणको गायन प्रतिस्पर्धामा भाग लिने मौका पाएका थिए। जसमा अर्थर गनसँगै फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे,
Complete Reading

काठमाडौं । आगामी साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व श्रमिक दिवसको अवसरमा मे १ तारिखमा सम्बोधन गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेका थिए ।निर्धारित नयाँ पारिश्रमिक दरअनुसार अब श्रमिकले ९ हजार ३८५ रुपैयाँ आधारभूत र ५ हजार ५१५ रुपैयाँ महंगीभत्ता गरी कूल
Complete Reading

काठमाडौं । कोरोना कहरबीच पनि बैंकका कर्मचारीले पाउने बोनस १३.११ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये गत आवको चैत मसान्तको तुलनामा २१ वटा बैंकले चालु आवको सोही अवधिमा कर्मचारीलाई वितरण गर्ने बोनशमा वृद्धि गरेका छन् भने ६ वटा बैंकले भने कर्मचारीलाई छुट्याउने बोनस गत वर्षको चैत मसान्तको तुलनामा घटाएका छन् । सञ्चालनमा
Complete Reading

कोरोना भाइरसको पुरानो भेरियन्टको महामारी चलिरहेकै बेलामा वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं भाइरोलोजिस्ट डा.शेरबहादुर पुनसँग कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामी एकाएक बेहोस भएर ढले । सामान्य रुपमा कुराकानी गरिरहेका उनी एक्कासी बेहोस भएपछि तुरुन्त आकस्मिक कक्षमा लगेर उनको शुरुमा अक्सिजनको मात्रा परीक्षण गरियो । अन्तिममा थाहा भयो कि उनको शरीरमा धान्नै नसक्ने गरी अक्सिजनको
Complete Reading

Create Account



Log In Your Account