खुसीको खबर : आज एक हजार ९९३ जना कोरोनालाइ जितेर निको भएर घर फर्के !

पछिल्लो २४ घन्टामा नेपालमा थप आठ हजार ६५९ जनामा कोरोना (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा पिसीआर विधिबाट आठ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो ।पिसीआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट ६१६ गरी २१ हजार ३७२ को
Complete Reading

कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै नेपालमा अस्पतालमा बेड पाउन मुस्किल भएको छ। अस्पतालमा बेड नभएपछि अहिले ५५ हजार बढी संक्रमित घरमै बसिरहेका छन्।यसपालि संक्रमित भएकामध्ये धेरैलाई लक्षण देखिएको छ। तीमध्ये कतिलाई त अक्सिजनको आवश्यकता पनि परिरहेको छ। घरमै बसेका कोरोना संक्रमित र उनीहरूको हेरचाह गरिरहेका परिवारका सदस्य के-के कुरामा ख्याल गर्नुपर्छ भनेर संक्रामक रोग विशेषज्ञ डाक्टर
Complete Reading

सरकारले यही साउन १ गतेदेखि चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रूपैयाँ पुर्‍याउने भएको छ। तर सरकारले बढाएको पारिश्रमिकप्रति रोजगारदाता र मजदुर दुवै पक्षका नेता असन्तुष्ट देखिएका छन्।केही श्रम संगठनका प्रतिनिधिहरू सरकारले तीन वर्षपछि बढाउँदा पनि पारिश्रमिक निकै कम भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। नेपाल ट्रेड युनियनकांग्रेसले सरकारले परिस्थितिको फाइदा लिएर पारिश्रमिक वृद्धि
Complete Reading

विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिने बस काउण्टरका कर्मचारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारीलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा स्याङ्जा चापकोट–७ घर भएका ३० वर्षीय मिलन सारु छन् । बा.४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग उनले ३ हजार देखी
Complete Reading

भरतपुर महानगरपालिकाले कोभिड १९ रोकथाम तथा उपचारमा प्रभावकारी कदम चालेको जनाएको छ । महानगरभित्रका कुनै पनि संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन महानगरले व्यवस्था गरेको छ ।भरतपुर महानगर प्रमुख रेनु दाहालले कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरिएको बताइन् । उनले
Complete Reading

क्यालिफोर्निया- नेपालको कास्की घर भइ अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेकी एक जना नेपाली विद्यार्थीको निधन भएको छ ।विद्यार्थी भिषामा अमेरिका आएकी रानाको गत अप्रिल १७ मा मृत्यु भएको थियो । जटिल प्रशासनिक प्रकृयाका बाबजुद स्वर्गीय रानाको पार्थिव शरीरलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य शव सम्बन्धीका मापदण्ड पुरा गरी नेपाल पठाइएको राज्यसभा सदस्य ह्यारी भण्डारीले सामाजिक
Complete Reading

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ । बुधवार दिउँसो सभापति देउवालाई भेट्न प्रधानमन्त्री ओली देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री ओली देउवालाई भेट्न नेकपा एमालेका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलसहित पुगेको बुढानिलकण्ठ पुगेकाे थियाे । आजको भेटघाटमा ओली र सभापति
Complete Reading

सरकारले निषेधाज्ञाबीच पनि डिजिटल माध्यमबाट कर भुक्तानी गर्न आग्रह गरेको छ ।निषेधाज्ञा भएका क्षेत्रका करदातालाई डिजिटल भुक्तानीमार्फत् नै भएप नि कर तिर्न सक्ने भएकाले सरकारलाई राजश्व संकलनमा स`मस्या नहुने आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए। हाल ५६ वटा जिल्लामा कर कार्यालय बिस्तार भइसकेको र अधिकांश कार्यालयमा बैंक काउन्टर समेत भएको जानकारी दिँदै उनले त्यहाँको
Complete Reading

लगातार ज्वरो आएपछि १५ वैशाखमा चितवनको पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ का ६८ वर्षीय पुरुष सामान्य उपचारपछि पिसिआर परीक्षणका लागि स्वाब दिएर फर्किए ।घर फर्किएको दुई दिनपछि पजिटिभ रिपोर्ट मोबाइलको म्यासेजमा आयो लगत्तै उनका परिवारले सम्बन्धित वडा अर्थात् देवचुली–१३ का वडाध्यक्ष क्यादिलबहादुर खत्रीलाई खबर गरे । वडाध्यक्षले अघिल्लोपटक झैँ स्वास्थ्य कार्यालयलाई स्वतः
Complete Reading

काठमाडौँ उपत्यामा मात्रै हालसम्म ३० हजार बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ मन्त्रालयको बुधबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा गरी ३० हजार १५५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ ।यसैगरी काठमाडौँमा हालसम्म निको भएकाहरुको संख्या १
Complete Reading

Create Account



Log In Your Account