गौशाला र कोटेश्वरको काउन्टरबाट बढी भाडा असुल्ने ३ जना पक्राउ !

काठमाडौंको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट ट्राफिक प्रहरीले सार्वजनिक सवारीका यात्रुसँग बढी भाडा असुल्ने ३ जनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशालास्थित यातायात काउण्टरबाट पक्राउ पर्नेमा दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेल छन् ।
Complete Reading

कांग्रेस सभापति शेरबहादुर देउवा र उनका पार्टीका नेताहरू महामन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक बालकृष्ण खाँणसँग नेकपा एमालेका नेता भीम रावलले वार्ता गरिरहेका छन्।देउवा निवास बूढानीलकण्ठमा उनीहरूबीच शुक्रबार वार्ता भइरहेको हो।बिहीबार साँझ पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति देउवाबीच छलफल भइरहेका बेला रावल बूढानीलकण्ठ छिरेका थिए। यो पनि नेकपा एमालेभित्र विभाजन रोक्न राष्ट्रपति
Complete Reading

आर्थिक अनियमितताको पुष्टि भएपछि नेपाल प्रहरीका दुई जना उच्च अधिकृत र एक अधिकृतलाई कारबाही भएको छ।नेपाल प्रहरीले आर्थिक अनियमिततामा संलग्न प्रहरी उपरीक्षकद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेत तथा प्रहरी निरीक्षक मेघराज चौरसियालाई कारबाही गरेको हो।यादव र बस्नेतको पाँच ग्रेड घटुवा र चौरसियाको चार ग्रेड घटुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। बस्नेत यादव र
Complete Reading

सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महा प्रबन्धक प्रभात लामालाई थुनामुक्त गर्न आदेश गरेको छ।न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलासले उनीहरूलाई तारेखमा राखेर पनि अनुसन्धान गर्न गर्न सकिने अवस्थामा प्रहरीले गरेको पक्राउ अनुचित र गैरकानुनी भएको भन्दै थुनामुक्त गर्न आदेश गरेको हो।प्रभात लामा भन्ने दुर्गालाल लामासमेतको हकमा ललितपुर पत्रकार महासंघले हालेको बन्दीप्रत्येक्षीकरण
Complete Reading

उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर एक जनाको ज्यान गएको छ । धरान–५ का १८ वर्षीय सुभास परियारको टिकटक बनाउने क्रममा भिरबाट लडेर ज्यान गएको हो ।धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार
Complete Reading

लाईभ दोहोरिमा अब्बल गायक रेशम निर्दोष पहिलो पटक श्रीमती संग मिडियामा आएका छन। दोहोरिमा सबैलाई टक्कर दिने रेशमले धेरै गीत हरु रेकर्ड गरिसकेका छन। रेशमका गीतहरुले बजार धेरै तताएको छ। ठाउ-ठाउमा रेशमकै गीतहरु बज्ने गर्दछन। रेशमका गीतहरुलाई लाखौले मन पराउने गर्दछन। गायक रेशम निर्दोषले प्रेम बिबाह गरेका हुन। मेलामहोत्सब मा गएको बेला प्रेम बसी उनले
Complete Reading

सिईडिबि हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओमा ११ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो
Complete Reading

काठमाडौं- यो बेला दोहोरी बाट सबैको मन मुटुमा बसेका चर्चित गायक छत्र साही र काजलले मन्दिरमा गएर बिहे गरेको भिडियो बाहिरिएको छ।केहि दिन अगाडी उनीहरुले बिहे गरेको भिडियो एस थ्री के ले सार्बजनिक गरेको हो।छत्र र काजल इन्द्रेणीको लाइभ दोहोरीबाट सबैको मन मुटुमा बसेको जोडी हो। तर यो पर्दामा सिमित छ। नेपाली गित संगीतको बजारमा
Complete Reading

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईले शुक्रबार बिहानै एउटा स्टाटस फेसबुकमा पोष्ट गरे। बिहानै ५ बजे पोस्ट गरिएको उनको स्टाटस कारूणिक मात्र थिएन रुपन्देहीमा कोरोना संक्रमित र उनिहरूको उपचार गरिरहेका अस्पतालको भयावह अवस्थालाई छर्लङ्ग पारेको थियो। ‘अहिले भर्खर बिहानको ५ बजेको छ, हिजो बिहानदेखि राति ९ बजेसम्म कोभिड विरूद्धकै अभियानमा खटिएर घर
Complete Reading

नेपालमा दोस्रो चरणको कोरोना महामारी तीब्र रुपमा फैलिरहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या पनि दिनानुदिन बढिरहेका छन् । कोरोनाविरुद्धको खोप केन्द्रहरुमा खोप लागउनेहरुको भीड नै हुने गर्दछ यसैबीच नेपाल सरकारले ४ डलरमा ल्याएको कोरोनाविरुद्धको खोप चौगुणा बढी मूल्यमा सर्वसाधारणलाई बेच्न पाउने गरी निजी कम्पनीलाई जिम्मा दिएको छ । कोरोनाविरुद्धको खोप ल्याउन अवरोध गर्ने कम्पनी हुकमलाईलाई नै
Complete Reading

Create Account



Log In Your Account