धेरै भ्युज पाउने यस्ता छन् ५ नेपाली गीत !

अचेल युट्युब गीतसङ्गीतका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । युट्युबको माध्यमबाट महिनामै लाखौँ कमाउने थुप्रै गायक गायिका पनि छन् । आम्दानीको अलवा युट्युब पछिल्लो समय गीतसङ्गीतको सफलता मापनको प्लेटफर्मसमेत भएको छ ।    समा सिर्जनाले पाएको भ्युजको आधारमा त्यो सफल वा असफल भन्ने गरिन्छ । भ्युजका आधारमा गीतलाई सफल मानेर केक काटेर सेलिब्रेसन गर्ने
Complete Reading

Create Account



Log In Your Account