घरमा पन्ध्र महिनादेखि अष्ट्रेलियामा छु भनेकी छोरीको काठमाडौंको सुन्धाराको होटेलमा लाश फेला परेपछि !

कुनै घटना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की विश्वास नै गर्न सकिन्न । काठमाण्डौँमा केहि दिन अगाडी यस्तै घटना भएको छ । निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको लाश फेला पर्यो । तर घटना निक्कै शंकास्पद छ । विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको लाश होटलमा भेटिएको हो । होटलको कोठामा
Complete Reading

Create Account



Log In Your Account