मेलम्चीमा होटल रोजको छ्तबाट दुईजना युवाहरु उद्वारको लागि गुहार माग्दै !

मेलम्चीको होटल रोजको छ्तमा दुईजना युवाहरु उद्वारको लागि गुहार मागिरहेका छन् । उक्त होटलको छतमात्र देखिन्छ । साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्वार गर्नुपर्ने देखिएको छ । मङ्गलबारदेखि अविरल रुपमा परेको बर्षाले सिन्धुपाल्चोकमा ५० जनाभन्दा बढी बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताएका छन् ।फेसबुकमा बाढीले क्षतविक्षत बनाएका केही तस्विरहरु
Complete Reading

Create Account



Log In Your Account