गाउँ गाउँस्तरमा महामारी फैलदाँ राउटेलाई किन भाइरसले छोएन? यस्तो देखियो कारण

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा महामारीमा पनि भाइरस भेटिएन । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट जङगलको भेरी नदी किनारमा बसोबास गर्दै आएका ती समुदायको एन्टिजेनबाट स्वाव सङ्कलन गरिएको थियो । सङ्कलित स्वावको रिपोर्ट नेगेटिभ आएसँगै सो समुदायमा भाइरस पुष्टि नभएको हो । परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक
Complete Reading

चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको
Complete Reading

Create Account



Log In Your Account