BREAKING NEWS: फेरि यी तिन सहरमा लकडाउन !

BREAKING NEWS: फेरि यी तिन सहरमा लकडाउन !

BREAKING NEWS: फेरि यी तिन सहरमा लकडाउन !

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वास्थ्य अधिकारीहरुसँग छलफल गरेर ३ सहरमा लकडाउन गर्ने निर्णय गरेका हुन्। राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले लकडाउन गरिएको उनले बताए।शनिबारदेखि भोपाल इन्दौर र जबलपुरमा लकडाउन लागू हुनेछ। यी तीन सहरको विद्यालय कलेज पनि मार्च ३१सम्म बन्द रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।लकडाउन राति साढे १०बजेदेखि बिहान ६बजेसम्म लागू हुनेछ। यस समय अतिआवश्यक क्षेत्र भने सञ्चालन गर्न दिइनेछ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account