गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा ट्रकले ठक्कर दियो युवकको घटनास्थलमै मृत्यु !

गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा ट्रकले ठक्कर दियो युवकको घटनास्थलमै मृत्यु !

गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा ट्रकले ठक्कर दियो युवकको घटनास्थलमै मृत्यु !

गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकालेका एक युवकलाई विपरित दिशाबाट आएको तीब्र गतिको ट्रकले ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु भएको छ अचानक भएको दुर्घटनामा युवकको मृत्यु भएसँगै बसमा भएका यात्रुहरुमा कोलाहल मच्चिएको छ । घटनापछि युवकको शव बसको झ्यालमा झुण्डिइरहेको अवस्थामा अड्किएको थियो । घटना भारतको बिहार राज्यको बेगुसरायमा भएको भारतीय मिडियाले जनाएका छन् । मृतक यात्री ३५वर्षका रन्जीत राय भएको बताइएको छ भारतीय मिडियाका अनुसार बस बेगुसरायबाट मुजफ्फरपुर जाँदै थियो । युवक दुर्घटनास्थलभन्दा केवल २मिलोमिटर अगाडिसम्म जानको लागि बसमा चढेका थिए । पुलिसले ट्रक चालकविरुद्ध लापरवाहीको आरोपमा प्राथमिकी दर्ता गरेको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account