धोकेवाज पत्निले ५ वर्षको छोरा र माया गर्ने पतिलाई धोका दिएर हिँडिन् !

धोकेवाज पत्निले ५ वर्षको छोरा र माया गर्ने पतिलाई धोका दिएर हिँडिन् !

धोकेवाज पत्निले ५ वर्षको छोरा र माया गर्ने पतिलाई धोका दिएर हिँडिन् !

धोकेवाज पत्निले ५ वर्षको छोरा र माया गर्ने पतिलाई धोका दिएर हिँडिन्(भिडियोबन्धिपुरका एक युवक पोखरामा कामको सिलसिलामा पुगेका हुन्छन । सोहि क्रममा पोखराकै एक युवतीसङ उनको प्रेम बस्छ र बिवाह हुन्छ ।बिवाह पछि उनीहरुको बिचमा खटपट ।

बिवाह पछि उनले बच्चा जन्माउन किन नै पर्यो र भन्ने सम्मका कुरा हुन्थे । यदि बच्चा नै भएन भने पनि ठिकै छ भोलि सम्पति कमाइएछ भने पनि दाइ भाइको छोराछोरीले खालान सम्पति सम्मका कुरा हुन्थे ।

यसै क्रममा ५ बर्ष पछि छोराको जन्म भयो । परिवारमा खुसियाली छायो ।परिवार खुसियालीका साथ चल्दै थियो तर अहिले यी दुवैको जिन्दगीमा कालो बादल छाएको छ छोरालाई काख च्यापेर आफ्ना पीडाहरु सुनाउन मिडियासामु आएका छन् । आफु भन्दा धनि युवती संग बिवाह गर्दा यस्तो पिडा भोगेको उनि

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account