अछामकि श्रीषा रावललाई बचाउन परिवारद्वारा आर्थिक सहयोगको अपील !

अछामकि श्रीषा रावललाई बचाउन परिवारद्वारा आर्थिक सहयोगको अपील !

अछामकि श्रीषा रावललाई बचाउन परिवारद्वारा आर्थिक सहयोगको अपील !

अछामको पञ्चदेव विनायक नगरपालिका–७ पुल्लेतोला स्थायी हाल टिकापुर बस्दै आएका डम्बर रावलकी छोरी श्रीषा रावल (सीता) लाई बचाउनको लागि आर्थिक सहयोगको लागि परिवारले अनुरोध गरेका छन् । टिकापुर बहुमुखी क्याम्पसमा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत श्रीषा तीन हप्ता पहिलेबाट बिरामी भएकी थिइन् । टिकापुरमा प्राथमिक

उपचारपछि डाक्टरले नेपालगंज रिफर गरेका थिए । अहिले नेपालगंजस्थित नर्सिङ होममा उपचार भइरहेको छ । श्रीषाका दाजु कृष्ण रावल ‘केशर’ रावलका अनुसार अहिलेसम्म होस खुलेको छैन । उपचार संलग्न डाक्टरका अनुसार श्रीषाको टाउकाको नसामा रगत जमेका कारण शरीर पनि चल्न सकेको छैन ।

टिकापुर बहुमुखी क्याम्पसमा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत श्रीषा तीन हप्ता पहिलेबाट बिरामी भएकी थिइन् । टिकापुरमा प्राथमिकउपचारपछि डाक्टरले नेपालगंज रिफर गरेका थिए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account