भाईरल झाँक्रीको सर्पको टोकाइबाट मृ’त्यु !

भाईरल झाँक्रीको सर्पको टोकाइबाट मृ’त्यु !

भाईरल झाँक्रीको सर्पको टोकाइबाट मृ’त्यु !

ताप्लेजुङमा सर्पको टो,’काइबाट एक युबक’को नि’धन

भएको छ । नि’धन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा

निवासी लक्ष्मी घतानीका छोरा भा इरल झाँक्री नामले परिचित

२५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् ।

उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार)

विहान करिब २ बजेर ३१ मिनेटमा नि,’धन भएको प्रहरी

नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै

क्रममा नि’धन भएको हो उनको श’व आफन्त लाई जिम्मा

लगाइएको अस्पतालले जनाएको छ ।पुर्व सांसद सञ्चपाल मादेनका

अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने

हातको हत्केला’मा ड,’से’को थियो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account