हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि चाडै निको हुन्छ !

हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि चाडै निको हुन्छ !

हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि चाडै निको हुन्छ !

१. मुसा भाइरसजन्य सङ्क्रमण रोग भएकोले मुसायुक्त

भागबाट निस्कने रगत शरीरका अन्य भागमा लाग्न दिनु हुँदैन

नत्र मुसा अन्यत्र पनि उम्रिने गर्छ । मुसा आएका मान्छेले प्रयोग

गरिएको सामानबाट पनि यो रोग सजिलै फैलिने हुँदा तिनीहरुबाट

टाढा रहनुपर्छ । जुन व्यक्तिलाई मुसा आएको हो उसले पनि सतर्कता

अपनाउनुपर्छ । मुसा आएमा कोट्याउने, चिमोट्ने गर्नु हुँदैन । यसो गर्दा

बढी फैलने गर्छ । यसको समाधानको लागि मुसामाथि आलु वा

अदुवाले रगड्ने २. निम र सफा माटो पानीमा पकाई सेलाएपछि

मुसामा लगाउने र एक घण्टापछि पखाल्नुपर्छ ।

३. यदि हात खुट्टामा मुसा आएको छ भने हल्कासँग कोट्याएर

पानीमा राख्ने चुना थोरै राखेर छोप्ने वा दिनमा ५/६ पटकसम्म आलु वा

अदुवाको काँचो टुक्रालाई लिएर रगड्ने र वार्टपेन्ट नामक औषधी दिन बिराएर

लगाउने त्यसपछि दिन बिराएर तातो र चिसो पानीले सेक्ने गरेमा मुसा हराएर जान्छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account