घानाका युवक र नेपाली चेलि बुढाबुढिले यसरी मनाए दशै !

घानाका युवक र नेपाली चेलि बुढाबुढिले यसरी मनाए दशै !

घानाका युवक र नेपाली चेलि बुढाबुढिले यसरी मनाए दशै !

हिन्दु धर्म र नेपालि संस्कृति अवलम्बन गर्ने मानुभावहरुमा

दशै एकदमै सर्वप्रिय चाड र बर्षमा एकचोटि मात्रै आउने हुदा

एकदमै खास पर्व हो । दशै आउनासाथ सहरबाट गाउँ जाने र

मिठोमसिनो खाने र परिवारसग रमाइलो गर्ने प्रचलन छ ।

उक्त चाड स्वदेशमा मात्रै नभइ बिश्वभरि छरिएर बसेका नेपाली

दाजुभाइ तथा दिदिबहिनीले अन्तर्राष्ट्रिय जगतमा पनि मनाउदै आएका छन् ।

एलिसा कुनुवर जो नेपालकि चेलि हुन र घानाका एक नागरिक जो बिवाह

सम्बन्धमा बाधिएसगै उक्त चाड समेत दुबैले नेपाली संस्कारसगै

मनाएका छन् ।नेपाली पोसाक र साडिमा उक्त जोडि देखिएका थिए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account