प्रेमिकालाई पानी मुनी गएर विवाह प्रस्ताव राख्न खोज्दा प्रेमी ठहरै !

प्रेमिकालाई पानी मुनी गएर विवाह प्रस्ताव राख्न खोज्दा प्रेमी ठहरै !

प्रेमिकालाई पानी मुनी गएर विवाह प्रस्ताव राख्न खोज्दा प्रेमी ठहरै !

प्रेमिकालाई खतरा मोलेर देखाउने धेरै प्रेमीको चाहना हुन्छ ।

आफू अत्याधिक प्रेम गर्ने प्रमाणित गर्न पनि यस्तो गर्छन् ।

एकजना प्रेमीले प्रेमिकालाई पानी मुनी गएर विवाहको प्रस्ताव राख्न खोजे ।

उनी पानी मुनी गए तर जिउँदो फर्किएनन् । यो घटना सन् २०१९

मा तान्जानियाको समुन्द्रमा भएको हो । युवकले विवाह प्रस्ताव लिखित

रुपमै राखेका थिए । लेखेर राखेको विवाह प्रस्ताव पानी मुनी पुगेर खुलाए ।

प्रेमिकाले हेर्न भ्याइन् तर उनको जवाफ प्रेमीले सुन्न र देख्न पाएनन् ।

विवाहको प्रस्ताव राख्दै औठी पनि पानीबाटै देखाएका थिए । प्रेमी प्रेमिकाको

विवाह गर्ने सपना चकनाचुर भयो ।अमेरिकी नागरिक स्टेभेन वेवर आफ्नी प्रेमिका

केनेसा एन्टोइनको साथमा तान्जानियाको पेम्बा टापु पुगेका थिए । उनीहरु

समुन्द्री तट नजिकैको पानीमा केही भाग मात्र डुब्ने काठको क्याबिनमा बसेका थिए ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account