विहेमा रमाइरहेका युवा माथि अन्धाधुन्दा आक्रमण, ४ जना भने अस्पताल भर्ना !

विहेमा रमाइरहेका युवा माथि अन्धाधुन्दा आक्रमण, ४ जना भने अस्पताल भर्ना !

विहेमा रमाइरहेका युवा माथि अन्धाधुन्दा आक्रमण, ४ जना भने अस्पताल भर्ना !

कैलालीको चुरे गाउपालिका वडा न ४ बालुवागडाका चार

जना युवामाथि शुक्रबार आ,’क्रमण गरिएको छ । सोही ठाउँमा

विहेमा सहभागि भएका ती युवामाथि अ,’ज्ञात समुहबाट

आ,’क्रमण भएको थियो ‘हामी विहेमा रमाइरहेका थियौं ।

अचानक हामीमाथि आ,’क्रमण गरियो’ आक्रमणका कारण

घा,’इते भएका युवा कृष्ण विकले भने –‘ती मानिसलाई हामीले

चिनेका छैनौं ।’अहिले घा,’इते कृष्णसंगै उनका साथीहरु

धनगढीको निसर्ग अस्पतालमा उपचाररत छन ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account