बंगलादेशमा दुर्गा पूजामा हिन्दूमाथि ह’मलाः धार्मिक हिं’सा भड्किन नदिन सुरक्षाकर्मी हाइ अलर्टमा !

बंगलादेशमा दुर्गा पूजामा हिन्दूमाथि ह’मलाः धार्मिक हिं’सा भड्किन नदिन सुरक्षाकर्मी हाइ अलर्टमा !

बंगलादेशमा दुर्गा पूजामा हिन्दूमाथि ह’मलाः धार्मिक हिं’सा भड्किन नदिन सुरक्षाकर्मी हाइ अलर्टमा !

बंगलादेशमा हिन्दू मन्दिरमा दुर्गा पुजाको क्रममा भएका

आ,’क्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ।

स्लिमहरुको बाहुल्यता रहेको वंगलदेशमा अल्पसंख्यक हिन्दूमाथि

भइरहेको थि,’चोमिचोबारे सरकार मौन

बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दूको आस्थामाथि भएका

ह,’मला संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो। सरकारले

सबै देशबासी र धर्मालम्बीलाई संयमित हुन आग्रह गरेको छ। यसै साता

दुर्गा पुजाका क्रममा मुस्लिमहरुले हिन्दू मन्दिरमा तो,’डफोड गरेपछि

भएको हिं,’सामा चार जनाको मृ,’त्यु भएको थियो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account