Related Posts
२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु
रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य
प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै
सामान्य मान्छे सरह बाल्यकाल बिताएका उनी गाउँका सुखदु,खको
भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् । सानै उमेरदेखि पढ्न मन
गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे ।
पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । समाजिक सन्जालमा
धेरै छाइरहने सबै बिषयमा आफ्नो खुल्ला मत नि,र्धक्क वयक्त गर्ने पुन्य
गौतम आज भोली टिकटकमा छाइ रहेका छन । उनको भनाइ अनुसार
उनले २४ घण्टामा एक लाख भन्दा बढी आम्दानी गरेका छन ।