पुन्य गौतमले टिक-टक बाट कमाए ३० घन्टा मै लाखौ रुपैया यसरि कराएर , उनि भन्छन चाडै रातो कार च, ड्छु !

पुन्य गौतमले टिक-टक बाट कमाए ३० घन्टा मै लाखौ रुपैया यसरि कराएर , उनि भन्छन चाडै रातो कार च, ड्छु !

पुन्य गौतमले टिक-टक बाट कमाए ३० घन्टा मै लाखौ रुपैया यसरि कराएर , उनि भन्छन चाडै रातो कार च, ड्छु !

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु

रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य

प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै

सामान्य मान्छे सरह बाल्यकाल बिताएका उनी गाउँका सुखदु,खको

भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् । सानै उमेरदेखि पढ्न मन

गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे ।

पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । समाजिक सन्जालमा

धेरै छाइरहने सबै बिषयमा आफ्नो खुल्ला मत नि,र्धक्क वयक्त गर्ने पुन्य

गौतम आज भोली टिकटकमा छाइ रहेका छन । उनको भनाइ अनुसार

उनले २४ घण्टामा एक लाख भन्दा बढी आम्दानी गरेका छन ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account