प्रधानमन्त्रीज्यू यो वेलानै हो सरकारले अभिभावक भएको आभास गराउने : गगन थापा

प्रधानमन्त्रीज्यू यो वेलानै हो सरकारले अभिभावक भएको आभास गराउने : गगन थापा

प्रधानमन्त्रीज्यू यो वेलानै हो सरकारले अभिभावक भएको आभास गराउने : गगन थापा

केहिदिन देखिको वर्षाका कारण सुदुरपश्चिम लगायत

देशका कयौँ ठाउँमा बाढी,पहिरोले जनजीवन अस्तव्यस्त

भएको छ।यो वेलानै हो सरकारले अभिभावक भएको आभास

दिलाउने।प्रधानमन्त्रीज्यू आफन्त गुमाएका,विस्थापित भएका,खेतिबाली

नष्ट भएका,जोखिममा रहेका हरेकलाई बलियो ढाडस

दिनुस,दु:खमा समानुभुतिको महसुस गराउनुहोस।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account