Related Posts
केहिदिन देखिको वर्षाका कारण सुदुरपश्चिम लगायत
देशका कयौँ ठाउँमा बाढी,पहिरोले जनजीवन अस्तव्यस्त
भएको छ।यो वेलानै हो सरकारले अभिभावक भएको आभास
दिलाउने।प्रधानमन्त्रीज्यू आफन्त गुमाएका,विस्थापित भएका,खेतिबाली
नष्ट भएका,जोखिममा रहेका हरेकलाई बलियो ढाडस
दिनुस,दु:खमा समानुभुतिको महसुस गराउनुहोस।