पारश र हिमानीको छोरीले पहिलोपटक सार्वजनिक गरे यस्तो तस्बिर (भिडियो)

पारश र हिमानीको छोरीले पहिलोपटक सार्वजनिक गरे यस्तो तस्बिर (भिडियो)

पारश र हिमानीको छोरीले पहिलोपटक सार्वजनिक गरे यस्तो तस्बिर (भिडियो)

सन् २००० डिसेम्बर १२ मा पुर्वयुवराज पारश शाह र

आमा हिमानी शाहको जेठि छोरीका रुपमा जन्मिएकि

पूर्णिका शाह अहिले २२ वर्षकि भएकि छिन् । सन् १९९९ मा

वैवाहिक सम्बन्धमा गाँसिएका पारश र हिमानीले विवाह गरेको

एक वर्षपछि पूर्णिकालाई जन्म दिएका थिए । हाल पूर्णिका

उच्च अध्ययनकालागि थाइल्याण्डमा छिन् उनी सामाजिक संजालमा

सक्रिय छिन् । इन्स्टाग्राममा सक्रिय रहेकि पूर्णिकाले आफू रमाईरहेको

तस्बिर र भिडियो सार्वजनिक गर्ने गर्छिन् । उनको लुगा लगाईको शैलि

निकै नै शालिन र भद्र छ । आमा हिमानी जस्तै उनको पहिरन लगाउने

शैलि मनमोहक छ । उनका साथीहरु अक्सर हट अवतारमा देखिन्छन् ।

तर, पूर्णिकाको पहिरन कहिले पनि विवादित हुने गर्दैन ।

किनभने, उनको लुगा लगाउने शैलि निकै आकर्षित छ

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account