Related Posts
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूजा शर्माको
वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धुपाल्चोकमा
पूजाको जन्म भएको हो ।पूजाले आफ्नो करिअरको सुरुवात
चलचित्र ‘थ्रि लभर्स’बाट सुरु गरेकी हुन् तर फिल्म ‘प्रेमगीत’बाट
भने उनको करिअर चम्कियो । पूजाले अभिनय गरेको चलचित्र ‘म
यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट भयो । पूजाले ‘प्रेमगीत’
अगाडि ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’
लगायतका चलचित्रमा काम गरेकी थिइन् ।पूजाको करिअरको
टर्निङ पोइन्ट निर्देशक सुदर्शन थापासँग भेटपछि भएको मानिन्छ ।