यी मोडेल जसले आफ्नै पिताको शव अगाडि यस्तो हर्कत गरेपछी
तस्बिर बन्यो भाइरल, आखिर के गरिन उनले जसले गर्दा संसार छक्क पर्यो ?
अमेरिकाको फ्लोरिडामा बस्ने २० वर्षकी फिटनेस मोडल जेने रिवेरा आजकाल
चर्चामा छिन् । जेनेले आफ्ना पिताको शवको अगाडि पोज दिँदै फोटो खिचाएकी
छिन् र त्यसलाई इन्टाग्राममा सेयर पनि गरेकी छिन् । तस्बिर भाइरल भएपछि
जेनमाथि मानिसले आलोचना गर्दै कमेन्ट गर्न थाले । त्यसपछि जेनले अकाउन्ट
नै रिमुभ गरिन् । तर अहिले पनि मानिस सोसल मिडियाका विभिन्न
प्लेटफर्ममा मोडललाई ट्रोल गर्दै तथानाम भनिरहेका छन् ।
जेनेका अकाउन्टको स्क्रिनसट नै सेयरजेनेले सोसल मिडियामा आलोचनात्मक
कमेन्ट सहन नसकेर आफ्नो अकाउन्ट नै डिलिट गरेकी छिन् । तर जेनेको
उक्त तस्बिरका स्क्रिनसट मानिसले लिन भ्याइसकेका थिए । अब यो सोसल
मिडियामा व्यापक चर्चाको विषय बनेको छ । एक प्रयोगकर्ताले लेखे, ‘
यी इन्स्टाग्राम मोडलको पिताको निधन भएको छ र उनले
पिताको शवको अगाडि फोटोसुट गरेकी छिन् । ’