आफ्नै पिताको शव अगाडि यस्तो हर्कत गरेपछी तस्बिर बन्यो भाइरल, आखिर के गरिन उनले जसले गर्दा संसार छक्क पर्यो ?

यी मोडेल जसले आफ्नै पिताको शव अगाडि यस्तो हर्कत गरेपछी

तस्बिर बन्यो भाइरल, आखिर के गरिन उनले जसले गर्दा संसार छक्क पर्यो ?

अमेरिकाको फ्लोरिडामा बस्ने २० वर्षकी फिटनेस मोडल जेने रिवेरा आजकाल

चर्चामा छिन् । जेनेले आफ्ना पिताको शवको अगाडि पोज दिँदै फोटो खिचाएकी

छिन् र त्यसलाई इन्टाग्राममा सेयर पनि गरेकी छिन् । तस्बिर भाइरल भएपछि

जेनमाथि मानिसले आलोचना गर्दै कमेन्ट गर्न थाले । त्यसपछि जेनले अकाउन्ट

नै रिमुभ गरिन् । तर अहिले पनि मानिस सोसल मिडियाका विभिन्न

प्लेटफर्ममा मोडललाई ट्रोल गर्दै तथानाम भनिरहेका छन् ।

जेनेका अकाउन्टको स्क्रिनसट नै सेयरजेनेले सोसल मिडियामा आलोचनात्मक

कमेन्ट सहन नसकेर आफ्नो अकाउन्ट नै डिलिट गरेकी छिन् । तर जेनेको

उक्त तस्बिरका स्क्रिनसट मानिसले लिन भ्याइसकेका थिए । अब यो सोसल

मिडियामा व्यापक चर्चाको विषय बनेको छ । एक प्रयोगकर्ताले लेखे, ‘

यी इन्स्टाग्राम मोडलको पिताको निधन भएको छ र उनले

पिताको शवको अगाडि फोटोसुट गरेकी छिन् । ’

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account

Log In Your Account