कक्षा १२ को नतिजा सार्वजनिक हुने मिति तोकियो !

कक्षा १२ को नतिजा सार्वजनिक हुने मिति तोकियो !

कक्षा १२ को नतिजा सार्वजनिक हुने मिति तोकियो !

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक हुने तयारीमा पुगेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षाको नतिजा

मंसिरभित्रै सार्वजनिक हुने भएको हो ।राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर

अर्यालले उत्तरपुस्तिकाको जाँच अन्तिम चरणमा पुगेकोले मंसिरभित्रै नतिजा

आउने बताए । न्यूज भण्डारलाई प्राप्त जानकारीअनुसार बोर्डले ७०

प्रतिशत काम सकिसकेको छ हामीले ७० प्रतिशत काम सकिसकेका छौँ ।

तिहार आइसकेकोले केही दिन ढिलो होला । जेहोस् मंसिरभित्र

नतिजा निकाल्नेगरी काम गरीरहेका छौँ,’ अर्यालले भने ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account