Related Posts
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक हुने तयारीमा पुगेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षाको नतिजा
मंसिरभित्रै सार्वजनिक हुने भएको हो ।राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर
अर्यालले उत्तरपुस्तिकाको जाँच अन्तिम चरणमा पुगेकोले मंसिरभित्रै नतिजा
आउने बताए । न्यूज भण्डारलाई प्राप्त जानकारीअनुसार बोर्डले ७०
प्रतिशत काम सकिसकेको छ हामीले ७० प्रतिशत काम सकिसकेका छौँ ।
तिहार आइसकेकोले केही दिन ढिलो होला । जेहोस् मंसिरभित्र
नतिजा निकाल्नेगरी काम गरीरहेका छौँ,’ अर्यालले भने ।