Related Posts
पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै भाइरल हातमा
पैसा मुट्ठी पारेर सडक पेटीमा सुत्ने भोका,गरीब,दुखी,असाहय
लाई सहयोग गर्ने २० बर्शिय पोखराकि Givina Magar उहाँ
हुनुहुँदो रहेछ उहाँको सहयोगी मन र मानवीय परिचयको सम्मान
गर्दछु। उहाँ पेसाले एक शिक्षिका हुनुहुदो रहेछ। सानै उमेर उहाको
निस्वार्थ समाज सेवा देखेर खुसी लाग्यो। उहाँ जस्तो निस्वार्थ समाज
सेवा गर्ने ब्यक्ति कमै पाइन्छ यो संसारमा। सबैले Share
गरेर उहाँको यस कामलाई सम्मान गरौं