दसैं मा कुकुर ले टोकेर बिरामी भएको भैंसीको
मासु खाँदा रुपन्देहीको सैनामैना नगरपालिका–७
देउवापार गाउँ का १४० जाना बिमारि परेका छन् भने
७० जना लाई रेबिज बिरुद्द को खोप लगाइएको छ