ज्ञानेन्द्र शाह फेरि श्रीपेच लगाएर नारायणहिटी छिर्ने मिति नै तोकियो, राजावादीहरु बने उत्साहित !

ज्ञानेन्द्र शाह फेरि श्रीपेच लगाएर नारायणहिटी छिर्ने मिति नै तोकियो, राजावादीहरु बने उत्साहित !

ज्ञानेन्द्र शाह फेरि श्रीपेच लगाएर नारायणहिटी छिर्ने मिति नै तोकियो, राजावादीहरु बने उत्साहित !

आचार्य गुरु पुष्कर खतिवडाले फेरि राजा फर्किने मिति नै

तोकेका छन् । उनले आगामी २०८१ सालसम्म नेपालमा

गणतन्त्रको समाप्ती भएर राजतन्त्र स्थापना हुने भविष्यवाणी गरेका हुन् ।

उनले गणतन्त्रको नेपाली जनताको नासो नभएको बरु विदेशीहरुको

पासो भएको दाबी गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर

जबरा कुनैपनि हालतमा नहट्ने बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन्

कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ती ज्योतिषको दाबीले देशभरका राजावादीहरु उत्साहित बनेका छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account