एकै परिवारबाट हजुर आमा देखि नाति सम्म प’क्राउ ..

एकै परिवारबाट हजुर आमा देखि नाति सम्म प’क्राउ ..

एकै परिवारबाट हजुर आमा देखि नाति सम्म प’क्राउ ..

काठमाडौँ, । राजधानी’मै नेपाली नक्कली नो ट’को छपाइ र कारो’बार हुने गरे’को पाइए’को छ । महा’नगरीय प्रहरी वृत्त बौद्ध’ले बुध’बार नक्कली नोट बना’उने मेसिन र नोट’सहित ५ जना’लाई प क्राउ गरेको हो ।

प क्राउ पर्नेमा सिन्धु’पाल्चोक इन्द्रावती-८ घर भई काठमाडौं गोक’र्णेश्वर-६ नारायण टार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षी’या पुष्पा थापा मगर, रामे’छाप सिरुवारी-२ घर भई बूढानी ल ’कण्ठ-११ कपन बस्ने २६ वर्षीय सम’रोज थापा मगर, सिन्धु ’पाल्चोकको हेलम्बु-२ घर भई बूढा नील कण्ठ -१० मिल’नचो क बस्ने १९ वर्षीय चिरञ्जी’वी जोती र २३ वर्षी’य सुजन जो’ती छन् ।

गोक’र्णेश्वर–७ दक्षिण’ढोका क्षेत्रमा केही व्यक्ति ’ले नक्कली नोट’बाट सामान किन्न लागे’को सूचना’का आधार’मा वृत्तका प्रहरी निरी’क्षक कृष्ण श्रेष्ठ’को टोली’ले अनुसन्धान गर्दा गोमा श्रेष्ठ’लाई शंका’स्पद अव’स्थामा फेला पारे’को थियो ।

काठमाडौं’का प्रहरी प्रवक्ता एस’पी रमेश’कुमार बस्नेतका अनु’सार श्रेष्ठको साथ’बाट १०० रुपै याँ’को नक्कली नोट फे’ला पर्‍यो । अनु’सन्धान गर्दै जाँदा श्रेष्ठ’ले नक्कली नोट पुष्पा थापा मगर ’बाट लिए’को भन्ने खुल्न आए’को र उनको बूढा नील’कण्ठ–११, कपन’स्थित कोठा’मा ५०० रु,,पैयाँ र १००० रुपैयाँ’को नक्कली नोट फेला परे’को प्रहरीले जनाए’को छ ।

अनु’सन्धानकै क्रम’मा पुष्पा’का छोरा समरोज थापा मगर’ले कोठा’मा नक्कली नोट’हरु छाप्ने गरे’को खुले’को छ । उक्त कोठा’मा तयारी गरी राखे’को अवस्था’को १०० रुपैयाँ दरको नक्कली नोट’हरु र नोट बनाउन प्र’योग हुने १०० रुपैयाँ दर’ को रंगीन प्रिन्ट कागज’हरु फेला परेको प्रह रीले जान ‘कारी दिए’को छ । त्यसमा चिरञ्जी ’वी जोती र सुजन जोती’को समेत संलग्नता देखिए’को छ ।

उनी’हरु’को साथ’बाट प्रहरीले सक्कली’जस्तो देखिने रकम ६५ हजार ३३५ रुपैयाँ,नक्क ली’जस्तो देखिने तयारी अवस्था’को १०० रुपैयाँ दर’को नोट १६६ थान, नक्कली ‘जस्तो देखिने तया री अवस्था’को १००० रुपैयाँ दर’को नोट ३६ थान, नोट बना’उन प्रिन्ट गरी काटेर राखे’को अगाडि’को भाग मात्र’को

१००० रुपैयाँ दर’को ११६ थान र पछाडि’को भागको ९२ थान कागज बरा’मद गरे’को छ । उनी’हरुले दुई महिनादेखि नक्क ’ली नोट छाप्न थाले’को प्रहरी’सँगको बयानमा बताएका छन् । साथै हाल’सम्म १०० रुपैयाँ दरका १५ सय थान नक्क’ली नोट बौद्ध-जोर’पाटी क्षेत्रमा पठाए’को आरोपित’ हरुले बताए’को प्रहरीले जनाए’को छ ।

प्रहरी’ले नोट बनाउन प्रिन्ट ग’री काटेर राखे’को अगाडि’को भा ग मात्र’को ५०० रुपैयाँ दर’को ५६ थान र पछाडि’को भाग’को ५६ थान, एफोर सा इज’को प्रिन्ट पेपर’को एक पेज’मा ३ वटा १०० रुपैयाँ दर’को नोट रंगीन प्रिन्ट गरी छापिए’को ३० थान पाना, एफोर साइज’को प्रिन्ट पेपरको एक पेज’मा ३ वटा १०० रुपैयाँ दर’को नोटको अगाडि’को भाग’लाई रंगीन प्रिन्ट गरी छापिए ’को १८९ पाना बरा’मद गरे’को छ ।

उनीहरु’को साथ’बाट कागज टाँस्ने फेबि’को लको बट्टा २ थान, मोबा’इल २ थान, पैसा छाप्न प्रयोग हुने रंगीन प्रिन्टर १ थान र उक्त प्रिन्टर’ भित्र फोटो’कपी गर्न तयारी अवस्था’मा टेपले टाँ सेर राखिए’को १०० रुपैयाँ दरको सक्क ली’जस्तो देखि’ने नोट ३ थान, सोही प्रिन्टर’मा प्रयोग हुने एच’पीजीटी ५२

लेखिए’को रङ प्रयोग नभए’को मसी’को बट्टा ३ थान र प्रयोग भए’को मसी’को खाली बट्टा ४ थान, लाँली’गुरास छाप भए को स्ट्याम (छाप) १ थान, काटिए’को विभिन्न कागज’का मसि’ना टुक्रा’हरु र पेपर काट्ने कैंची १ थान बरा’मद भएको एस’पी बस्नेत’ले बताए ।

https://www.facebook.com/samridhnepal1

Samridh Nepal

Related Posts

leave a comment

Create Account



Log In Your Account