दाउन्नेमा बस प’ल्टिदा १० जना यात्रु घाइ ते,२ को अवस्था ग म्भीर ।

दाउन्नेमा बस प’ल्टिदा १० जना यात्रु घाइ ते,२ को अवस्था ग म्भीर ।

दाउन्नेमा बस प’ल्टिदा १० जना यात्रु घाइ ते,२ को अवस्था ग म्भीर ।

नवलपरासी – पूर्वी नवलपरासीको वर्दघाट नगरपालिका ४ दाउने एसमोडमा आज विहान करिब साढे पाँच वजे यात्रु बाहक बस पल्टिएको छ ।

बस पलटिदाँ १० जना यात्रु घाइते भएको र घाइते मध्धे २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक एंवम सूचना अधिकारी रामप्रसाद पाण्डेले दिएको जानकारी अनुसार काठमान्डौंबाट महेषपुर आउँदै गरेको लु १ ख ८१३८ नम्बरको बस दाउन्नेको एसमोडमा पल्टिएको हो ।

यो पनि पढ्नु होस् -केही समय अघि आफ्नी श्रीमती दुई छोराला कोठामै छोडेर बेपत्ता भएको भन्दै अभिषेक घतानी मिडियामा आएका थिए । आफ्ना स-साना छोराहरुको बिचल्ली भएको भन्दै उनले श्रीमतिको खोजी गरिदिन आग्रह गरेका थिए । सधै फोन तथा फेसबुक म्यासेजमा थुप्रै ब्याक्तिहरुसगँ श्रीमती बोल्ने गरेकोले अन्तै बिबाह गरेर गएको हो कि भन्ने आफुलाई शंका भएको अभिषेकले बताएका थिए ।

साथै आफू अब साथ दिन नसक्ने भएकोले आब देखि आफुलाई नखोज्नु भनी नोट लेखेर श्रीमती हिडेको उनले बताएका थिए । उनी मिडिया आएको केही समय पछि भने उनकी श्रीमती अहिले फर्केर आएकी छिन । कैलालीबाट श्रीमतिलाई लिएर आएको अभिषेकले बताए । अहिले उनिहरु काठमाडौमा बस्दै आएका छन । उनकी श्रीमतिले भने आफू बिबाह गरेर नगएको बताएकी छिन ।

श्रीमानसगँ झगडा भएको कारणले आफुले घर छोडेर हिडेको उनले बताईन । झगडा गर्ने कहिलेकाहीँ कुटपिट पनि गर्ने भएकोले आफू हिडेको उनले बताईन । तर छोडेर हिडे पनि छोराछोरीको माया भने भै रहेकोले नै अहिले आएको बताईन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

https://www.facebook.com/samridhnepal1

Samridh Nepal

Related Posts

leave a comment

Create Account



Log In Your Account