आज भएको दुर्घटनामा अकालमै ज्या’न गुमाएका बाबु छोरा कृपया रिप लेखि शेयर गर्नु होला !

आज भएको दुर्घटनामा अकालमै ज्या’न गुमाएका बाबु छोरा कृपया रिप लेखि शेयर गर्नु होला !

आज भएको दुर्घटनामा अकालमै ज्या’न गुमाएका बाबु छोरा कृपया रिप लेखि शेयर गर्नु होला !

शनिबार दिउँसो ट्रकको ठक्करबाट रुपन्देहीको भैरहवामा बाबु

छोराको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली

टोलस्थित चोकमा मोटरसाइकललाई ट्रकले ठ’क्कर दिँ’दा मोटरसाइकलमा

सवार स्याङ्गजाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ

खनाल र उनका १३ वर्षीय छोरा सुदिपको मृत्यु भएको हो ।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले

उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठ’क्क’र

दि’एको जिल्ला प्रहरी कार्याय रुपन्देहीले जनाएको छ । दुर्घटनापछि घाइते

भएका उनीहरुलाई यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा

लगिएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account