श्रीमान बिदेशमा मलाइ से,क्स बिना निन्द्रा नै लाग्दैन के गर्ने होला‘कोही छ रु
जेठ महिनाको त्यो शनिबार म आफ्नो कोठाभित्र पढ्न बसेकि थिएं । दिउँसोको
त्यस्तै साढे बार बजेको हुंदो हो ।बाहिर लागेको चर्को घामले रुखविरुवाका पातहरु
लल्याकलुलुक भएर ओईलिएका थिए । थोपै हावा नचलेर बसिनसक्नु भएको थियो मेरो
कोठा अझ त्यस माथी माथीबाट जस्ताको छानो तातिएर पग्लेला झैं भएको थियो ।
त्यो उधुम गर्र्मीमा म किताब खोलेर त बसेकि थिएं तर पढाईमा भने पटक्कै मन थिएन ।
बैसाख जेठको गर्र्मीमा केटीहरुलाई कुखुरा पालुं कि पोईला जाउं जस्तो हुन्छ भन्थे सांच्चै
त्यस्तै भएको थियो मलाई । कोठाभित्र गुम्सिएर म अनेक रंगीन कल्पनामा डुब्दै थिएं । मेरो
शरिरमा पातलो सुतीको म्याक्सी मात्र थियो । म्याक्सीभित्र पेण्टी र ब्रा फुकालेर मिल्काई सकेकि थिएं ।
एक त गर्मीले गर्दा शरिरमा टाँसिने कपडाहरु लगाउनै नसकिने त्यसमाथी यसरी रोमाञ्चित हुने
कल्पनाको रंगीन संसारमा डुब्दा मलाई त्यस्ता कपडाहरुले अवरोध खडा गरेको महसुस हुने गर्छ ।