Related Posts
नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री
रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजि
सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ ।
मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका
प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् ।