Related Posts
सोमबार दिउँसो धनुषामा एक ट्रकमा आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषाका
अध्यक्षसहित ३ जना पक्राउ परेपछि पार्टीले अज्ञात समूहले आगजनी गरेको दाबी गरेको ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ स्थित छघरियामा ट्रक जलाएको
घटनामा जनमत पार्टीको संलग्नता नरहेको दाबी गर्दै अज्ञात समूहले आगजनी गरेको जिकिर
समेत जनमत पार्टीका धनुषा जिल्ला सचिव विजय साहले गरेका छन् ।