जिल्ला अध्यक्ष नै पक्राउ परेपछि जनमत पार्टीले भन्यो हजुर हामीले होइन अज्ञात समूहले ट्रकमा आगजनी गर्‍यो !

सोमबार दिउँसो धनुषामा एक ट्रकमा आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषाका

अध्यक्षसहित ३ जना पक्राउ परेपछि पार्टीले अज्ञात समूहले आगजनी गरेको दाबी गरेको ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ स्थित छघरियामा ट्रक जलाएको

घटनामा जनमत पार्टीको संलग्नता नरहेको दाबी गर्दै अज्ञात समूहले आगजनी गरेको जिकिर

समेत जनमत पार्टीका धनुषा जिल्ला सचिव विजय साहले गरेका छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account

Log In Your Account