काग्रेसले पार्टी कार्यालयमा विपीको फोटो झिकेर प्रचण्डको फोटो टाँस्नुः रविन्द्र मिश्र

काग्रेसले पार्टी कार्यालयमा विपीको फोटो झिकेर प्रचण्डको फोटो टाँस्नुः रविन्द्र मिश्र

काग्रेसले पार्टी कार्यालयमा विपीको फोटो झिकेर प्रचण्डको फोटो टाँस्नुः रविन्द्र मिश्र

विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपाली काग्रेसको पार्टी कार्यालयमा विपी कोइरालाको फोटो हटाएर प्रचण्डको फोटो राख्न सुझाव दिएका छन् ।

 

नेपाली काग्रेस विपी कोइरालाको मार्गदर्शनबाट सम्पुर्ण रुपमा च्युत भएको भन्दै मिश्रले अहिले काग्रेस माओवादीको एजेण्डमा अघि बढको बताएका छन् ।

 

माओवादीको एजेण्डा अनुुसार हिड्ने तर हामी विपी कोइरालाको पार्टीको मान्छे हौँ भन्न अब काग्रेसलाई नसुहाउँने मिश्रले बताएका छन् ।

 

नेपालमा गणतन्त्र , संघियता, धर्म निरपेक्षता जस्ता एजेण्डा माओवादीले दिल्लीमा बसेर नेपालमा जनयुद्ध गरेर ल्याएको भन्दै मिश्रले यि सबै कुराहरु विदेशीहरुले नेपाली माथी लादेको आरोप लगाएका छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account