Breaking News : प्रचण्ड र नारायणकाजीलाइ संक्रमण पुष्टी !

Breaking News : प्रचण्ड र नारायणकाजीलाइ संक्रमण पुष्टी  !

Breaking News : प्रचण्ड र नारायणकाजीलाइ संक्रमण पुष्टी !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि संक्रमण भएको छ । प्रचण्डको निजी सचिवालयले स्वास्थ्यमा केही

 

असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएको बताएको छ।उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ

 

गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ,’ उनकी स्वकीय सचिव गंगा दाहालले भनेकी छिन्, ‘यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका

 

सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाहअनुसार आइशोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु

 

स्थगित गरिएको जानकारी गरॉउदछौं।त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।

 

पिसिआर परीक्षण गर्दा आफूलाई काेभिड संक्रमण पुष्टि भएकाे र होमआइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account