कलियुगका श्रवणकुमार : जसले आफ्नो पितालाई कोरोना खोप लगाउन ६ घण्टा बोकेर ल्याए !

कलियुगका श्रवणकुमार : जसले आफ्नो पितालाई कोरोना खोप लगाउन ६ घण्टा बोकेर ल्याए !

कलियुगका श्रवणकुमार : जसले आफ्नो पितालाई कोरोना खोप लगाउन ६ घण्टा बोकेर ल्याए !

आधुनिकतासँगै मानिसहरू स्वार्थी बन्दै गइरहेका छन् भनिन्छ । धेरैले परिवारजनको खासै ख्याल गरेको पनि देखिँदैन ।

 

तर यो दुनियाँमा द्वापर युगका श्रवणकुमार जस्तै पितृसेवकको पनि कमी छैन । अझ पश्चिमा मुलुकहरूमा समेत ।

 

हालै ब्राजिलमा एकजना युवकले आफ्नो पितालाई कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि आफैंले ६ घण्टासम्म

 

पिठ्यूँमा बोकेर ल्याएको घटना सार्वजनिक भएको छ । उक्त तस्वीर सार्वजनिक भएसँगै मानिसहरूले ती युवकको निकै

 

प्रसंशा गरिरहेका छन् । तस्वीरमा भाइरल भएका ती २४ वर्षे युवकको नाम तावी हो । उनी परिवारसँगै ब्राजिलको अमेजनमा

 

बस्दछन । उनले आफ्ना ६७ वर्षका वृद्ध बुवालाई पिठ्यूँमा बोकेर ६ घण्टाको बाटो हिँडेर खोपस्थलसम्म पुगेका थिए ।

 

खोप लगाइसकेपछि पुनः त्यसैगरी बोकेर ६ घण्टाको पैदल बाटो हिँडेर घर पुगेका थिए । अनलाइन खबर

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account