जनतामा सरकारप्रति आशा र भरोसा बढेको छ : प्रधानमन्त्री

जनतामा सरकारप्रति आशा र भरोसा बढेको छ : प्रधानमन्त्री

जनतामा सरकारप्रति आशा र भरोसा बढेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारप्रति नागरिकमा आशा र भरोसा बढेको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै

 

प्रधानमन्त्री देउवाले सरकारप्रति नागरिकमा भरोसो बढेको बताएका हुन् । प्रधानमन्त्रीले सरकारका ६ महिनाका उपलब्धीहरु पनि सार्वजनिक

 

गरेका थिए ।सरकार सहि दिशामा अघि बढेको स्पष्ट छ, जनतामा सरकारप्रति आशा र भरोसा बढेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘छोटो

 

अवधिमा गरिएका कार्य र हासिल भएका उपलब्धीले मुलुकमा राजनीतिक स्थायितत्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो

 

आधार स्थापित भएका छन् । तर हामीलाई यसैमा सन्तुष्ट हुने अवस्था छैन ।’

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account