उस्ले मलाई मेरो भित्रि फोटो पठाउन भनेपछि पठाए तर यस्तो गर्छ होला भनेर लागेको थिएन फोटो फिचर सहित !

उस्ले मलाई मेरो भित्रि फोटो पठाउन भनेपछि पठाए तर यस्तो गर्छ होला भनेर लागेको थिएन फोटो फिचर सहित !

उस्ले मलाई मेरो भित्रि फोटो पठाउन भनेपछि पठाए तर यस्तो गर्छ होला भनेर लागेको थिएन फोटो फिचर सहित !

सामाजिक सञ्जालबीना अहिले कोही पनि बस्नै नसक्ने अवस्थामा पुगेका छन् । युवा, किशोर वा प्रोढ सबै सामाजिक सञ्जालमा झुम्मिएको

 

देखिन्छ । अन्य समुदायले सामाजिक सञ्जालवाट हुने जोखिमको सामना गर्न सक्ने भएपनि किशोर किशोरी र बालबालिकालाई भने यसको

 

जोखिमबाट जोगाउनुपर्ने अवस्था छ । प्रहरीले पनि आफ्ना छोराछोरीले सामाजिक सञ्जालमा के गरिरहेका छन् ख्याल गर्न आग्रह गरेको छ ।

 

सामाजिक सञ्जालवाट किशोरीहरु समस्यामा परेका थुप्रै उजुरी प्रहरीमा पुग्ने गरेका छन् । पछिल्लो समय यस्ता घ’टना बढेपछि प्रहरीले

 

अभिभावकलाई बालबालिकाको सामाजिक सञ्जाल प्रयोगको मोनिटर गर्न आग्रह गरेका हो । आफ्ना बालबालिका कोठाभित्र छन् भनेर ढुक्क

 

हुन नसकिने भन्दै अ प रा धको ट्रेण्ड र तरिकामा धेरै परिवर्तन आइसकेको कुरामा अभिभावक सचेत हुन आग्रह गरेको छ ।

 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पुस ३० गते २१ वर्षीय सुजन श्रेष्ठलाई ललितपुरको पाटनबाट प’क्राउ गर्‍यो । ति युवकले एक १३ वर्षकी

 

किशोरी माथि गरेको ब्यवहारले सबै अभिभावकलाई सोच्न बाध्य बनाउँछ । फेसवुक भर्खर चलाउन जान्ने भएकी काठमाडौ बुढानिलकण्ठ बस्ने

 

१३ वर्षकी किशोरीलाई ति युवकले फेसवुक मार्फत हिं सा गरेको फेला परेको छ ।

https://www.facebook.com/samridhnepal1

समृद्ध नेपाल

Related Posts

leave a comment

Create Account



Log In Your Account